भूपू गोर्खाद्वारा आमरण अनशनको चेतावनी

समान पेन्सनलगायत माग पूरा गर्न आलटाल गरिएको भन्दै भूपू गोर्खाहरूले आमरण अनशन गर्ने चेतावनी दिएका छन् । बेलायत र नेपाल सरकारका प्रतिनिधि एवं भूपू गोर्खाहरूबीच विभिन्न चरणका वार्तापछि १३ बुँदे सम्झौता भएको ३ वर्ष हुँदासमेत बेलायतले वास्ता नगरेको भन्दै गोर्खाहरू ‘वार कि पार’ को अवस्थामा पुगेका हुन् ।

सम्बन्धित सामग्री