काठमाडौँः संवैधानिक कानुन व्यवसायी मञ्च (क्लाफ) ले सीमामा अलपत्र रहेका नागरिकलाई सुरक्षित रुपमा नेपाल फर्कने प्रबन्ध गर्न सरकारसँग माग गरेको छ। एक विज्ञप्ति प्रकाशित गर्दै मञ्चले सीमामा अलपत्र नागरिकको आधारभूत मौलिक हक संरक्षणको पनि माग गरेको छ।
न्यूनतम आधारभूत स्वास्थ्यको प्रबन्ध गरेर नागरिकलाई स्वदेश फर्काउन मञ्चले माग गरेको