संवैधानिक कानुन व्यवसायी मञ्चले प्रतिनिधि सभाको पुन: विघटनप्रति आपत्ति जनाएको छ ।शनिवार मञ्चका अध्यक्ष एवम् अधिवक्ता राजु प्रसाद चापागाईँले एक विज्ञप्ति जारी गर्दै गैरसंवैधानिक विघटनको कार्यलाई सच्याई संविधानको सर्वोपरितालाई पुनःस्थापित गरी देशको समग्र राजनितिक प्रकृयालाई संविधानवादको मातहतमा ल्याउनुको अर्को कुनै वैधा...