विजय लघुवित्तको बोनस शेयर सूचीकृत, कहिलेबाट गर्न मिल्छ कारोबार ?

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ६ लाख ४० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । कम्पनीले गत चैत २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।   

सम्बन्धित सामग्री

नाडेप लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको रू. ८ लाख ९ हजार ६ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।  कम्पनीले २०७८ माघ १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

एनएमबि लघुवित्तको बोनस शेयर सूचीकृत, कहिलेबाट गर्न मिल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा  बुधवार (आज) एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ६ लाख ५५ हजार ८६२ दशमलव ८६२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न मिल्नेछ । कम्पनीले वैशाख १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

कालिका लघुवित्तको बोनस शेयर सूचीकृत, कहिलेबाट गर्न मिल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर बुधवार सूचीकृत भएको छ ।  कम्पनीको ५ लाख ९४ हजार ४६३ दशमलव २९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब कम्पनीका सम्बन्धित शेयरधनीले यो बोनस शेयर हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।  कम्पनीले गत चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

सपोर्ट लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ९४ हजार ३८० कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ । कम्पनीले गत चैत ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

मिथिला लघुवित्तको बोनस शेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्छ ?

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २ लाख ५५ हजार ६५५ दशमलव ७७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न मिल्नेछ ।  कम्पनीले गत फागुन २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

नेरुडे लघुवित्तको बोनस शेयर सूचीकृत, कहिलेदेखि कारोबार गर्न मिल्छ ?

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सोमवार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । कम्पनीको १३ लाख २० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि  कारोबार गर्न मिल्नेछ । कम्पनीले गत माघ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

आशा लघुवित्तको बोनस शेयर सूचीकृत,कहिलेदेखि कारोबार गर्न मिल्छ ?

काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ४ लाख ७७ हजार २० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । कम्पनीले गत चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २८५७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

आदर्श लघुवित्तको बोनस शेयर सूचीकृत, कहिलेदेखि कारोबार गर्न मिल्छ ?

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज (Nepse) मा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ४१ हजार ४ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । कम्पनीले गत फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

स्वावलम्बन लघुवित्तको बोनस शेयर सूचीकृत, कहिलेदेखि कारोबार गर्न मिल्छ ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर बुधवार सूचीकृत भएको छ । कम्पनीको १६ लाख ८३ हजार २५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । फागुन १९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर कम्पनीले सूचीकृत गराएको हो ।

स्वरोजगार लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । मंगलवार कम्पनीको १० लाख २८ हजार १ सय ९८. २४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।  सूचीकृत शेयर बुधवारबाट कारोबार गर्न मिल्ने खबर राजधानी दैनिकमा छ ।