काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको रू. ८ लाख ९ हजार ६ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।
कम्पनीले २०७८ माघ १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।