नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीबारेको कार्यक्रम सुरु

काठमाडौँ : खबरहबले आयोजना गरेको ‘नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली’बारेको अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । खबरहबको पेभेलियन हलमा दिउँसोदेखि कार्यक्रम सुरु भएको हो । कार्यक्रममा सरुवा रोग विशेषज्ञ डा.बाबुराम मरासिनी, जनस्वास्थ्यविद् डा.अरुणा कार्कीदेखि चिकित्सा शिक्षा आयोगका सदस्यसचिव डा.भोजराज काफ्ले, डा.ऋषण कोइराला लगायत चिकित्सक सहभागी छन् । कार्यक्रममा नेपालको चिकित्सा शिक्षासँग सम्बन्धित सरोकारवाला लगायतको […]

सम्बन्धित सामग्री

देशभित्रै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउँदैछौँ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं– स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले वर्तमान चिकित्सा शिक्षा ऐनमा संसोधन गरि देशभित्रै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउन लागिएको जानकारी दिएका छन् । बुधबार ललितपुरको कुपण्डोलमा निर्माण सम्पन्न भएको प्रसूति गृहको सेवा बिस्तार तथा अध्ययन अनुसन्धान नयाँ भवनको बुधबार उद्घाटन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शिक्षा पढ्नका लागि अभाव भइरहेको भन्दै ऐनमा संसोधन गरि देश भित्रै चिकित्सा […]

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत

चितवन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा लागेको बताएका छन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले ऐन संशोधनका विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको बताए।चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले नेपालमा स्वास्थ्य शिक्षा जुन ढङ्गले अघि बढ्नुपर्ने हो त्यसरी बढ्न नसकेको मन्त्री बस्नेतको भनाइ थियो।उनले भने, “संशोधनका विषयमा प्रधानमन्त्री तयार हुनुहुन्छ। क्याबिनेटमा समेत अब यस विषयमा छलफल हुन्छ।”ऐन संशोधनका विषयमा दुईपटक बैठक ब

चिकित्सा शिक्षा अध्यापनमा सहजीकरण गर्नुपर्छ : मन्त्री बस्नेत

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभित्रै चिकित्सा शिक्षा अध्ययन अध्यापनका लागि तत्काल सहजीकरण गर्नुपर्ने बताएका छन् । आज यहाँ कार्यक्रममा उनले चिकित्सा शिक्षा अध्ययनका लागि सहजीकरण गर्न नसके आगामी समयमा देशमा स्वास्थ्य जनशक्तिको अभाव हुनसक्ने बताए । मन्त्री बस्नेतले चिकित्सा अध्ययनका लागि एक सयदेखि तीन सयसम्म श्ययाका अस्पताललाई प्यारामेडिक्स र नर्सिङ र तीन […]

चिकित्सा शिक्षा ऐन संशोधन हुने

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गर्ने बताएका छन । बागलुङ नगरपालिका कार्यालयले आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले ६ महिनाभित्र चिकित्सा शिक्षा ऐन...

चिकित्सा शिक्षा ऐन संशोधन प्रक्रिया छ : मन्त्री बस्नेत

कास्की : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा रहेको बताएका छन्।नेपाल किसान महासङ्घले पोखरामा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि ऐन संशोधन गरेर अगाडि बढ्ने बताए।उनले भने, “चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ । यसलाई प्रधानमन्त्री र पार्टीका नेताले सकरात्मक रुपमा लिनुभएको छ। संशोधन प्रक्रिया अघि बढिसकेको छ। मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको विकृति अन्त्य गर्न

चिकित्सा शिक्षा ऐनले चिकित्सक बाहेकलाई न्याय गर्न सकेन

काठमाडौँ– चिकित्सा शिक्षा ऐनले चिकित्सक बाहेकलाई न्याय गर्न नसकेको गुनासो आरोप लागेको छ । स्वास्थ्यका विभिन्न पेशागत संगठनका प्रतिनिधिले प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिसमक्ष गुनासो राखेका हुन् ।   शुक्रबार सिंहदरबारस्थित शिक्षा तथा स्वास्थ्य समितिको कार्यालयमा आयोजित छलफल कार्यक्रममा संगठनका प्रतिनिधिहरूले चिकित्सा शिक्षा ऐन संशोधनको माग गरेका छन्।  चिकित्सा शिक्षा ऐनका आधारमा गठन भएको चिकित्सा […]

चिकित्सा शिक्षा नियमावली संशोधन गर्न निर्देशन

काठमाण्डाै - प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिले वास्तविक गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने गरी ‘राष्ट्रिय चिकित्सा शिक्षा नियमावली–२०७७’  संशोधन गर्न निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको परीक्षा र छात्रवृत्तिका सम्बन्धमा आज सम्बन्धित मन्त्रालय र निकायका पदाधिकारीसँग छलफल गरी त्यस नियमावलीलाई संविधान र ऐनको मर्मअनुसार हुने गरी संशोधन गर्न समितिले निर्देशन दिएको हो ।  समितिका सभापति जयपुरी घर्तीले नियमावलीको दफा (२०) को ५ मा सामुदायिक बाहेकका विद्य...

चिकित्सा शिक्षा आयोगको टोली अनुगमन गर्न कर्णाली स्वास्थ्य विज्ञानमा

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा चिकित्सा शिक्षा आयोगको टोली पुगेको छ । कर्णाली प्रतिष्ठानमा एमबिबीएस अध्ययनका लागि आवश्यक तयारीबारे अनुगमन गर्न डा सतीशकुमार देव नेतृत्वको टोली कर्णालीमा पुगेको हो ।