चिकित्सा शिक्षा ऐनले चिकित्सक बाहेकलाई न्याय गर्न सकेन

काठमाडौँ– चिकित्सा शिक्षा ऐनले चिकित्सक बाहेकलाई न्याय गर्न नसकेको गुनासो आरोप लागेको छ । स्वास्थ्यका विभिन्न पेशागत संगठनका प्रतिनिधिले प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिसमक्ष गुनासो राखेका हुन् ।   शुक्रबार सिंहदरबारस्थित शिक्षा तथा स्वास्थ्य समितिको कार्यालयमा आयोजित छलफल कार्यक्रममा संगठनका प्रतिनिधिहरूले चिकित्सा शिक्षा ऐन संशोधनको माग गरेका छन्।  चिकित्सा शिक्षा ऐनका आधारमा गठन भएको चिकित्सा […]

सम्बन्धित सामग्री

डा विशद दाहाल निलम्बन घटना : समस्या समाधान गर्न चिकित्सा शिक्षा आयोग सकारात्मक

काठमाडौं मेडिकल कलेज (केएमसी)का आवासीय चिकित्सक डा विशद दाहाललाई कलेजले गरेको एक महिने निलम्बन फिर्ता गर्ने विषयमा चिकित्सा शिक्षा आयोगले आवश्यक सहयोग गर्ने भएको छ।

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने बताएका छन्। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डन स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै उनले आफ्नै मुलुकमा चिकित्सक र नर्स बन्न धेरै रकम तिरेर विदेश जान नपर्ने अवस्था सिर्जना गरिने बताए।

योग्यता तथा प्राथमिकताको आधारमा म्याचिङ गर्न चिकित्सक संघको आग्रह

नेपाल चिकित्सक संघ चिकित्सा शिक्षा आयोगले मेरिटोक्रेसीको सिद्धान्त विपरित र प्राग्माटीजमको मर्म मिच्ने गरी   प्रथम म्याचिङ गरेको भन्दै आपत्ति जनाएको छ।

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीबारेको कार्यक्रम सुरु

काठमाडौँ : खबरहबले आयोजना गरेको ‘नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली’बारेको अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । खबरहबको पेभेलियन हलमा दिउँसोदेखि कार्यक्रम सुरु भएको हो । कार्यक्रममा सरुवा रोग विशेषज्ञ डा.बाबुराम मरासिनी, जनस्वास्थ्यविद् डा.अरुणा कार्कीदेखि चिकित्सा शिक्षा आयोगका सदस्यसचिव डा.भोजराज काफ्ले, डा.ऋषण कोइराला लगायत चिकित्सक सहभागी छन् । कार्यक्रममा नेपालको चिकित्सा शिक्षासँग सम्बन्धित सरोकारवाला लगायतको […]

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको गाडीमा आक्रमण गर्नेलाई कारबाही गर्न माग

काठमाडाैं : नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी चढेको गाडीमा आक्रमणमा संलग्नलाई कारबाही  गर्न माग गरेको छ।संघले शनिबार विज्ञप्ती जारी गर्दै गिरीमाथि आक्रमण गर्ने समूहको पहिचान गरि कारबाही गर्न सरकारसँग माग गरेको हो। गिरीलाई लक्षित गरी उनी सवार गाडीमा बिहीबार आक्रमण गरिएको थियो।विज्ञप्तिमा भनिएकाे छ,  ‘चिकित्सकलाई नै लक्षित गरी सांघातिक हमला गर्ने र यस्ता अमानवीय गतिविधिमा संलग्न जो कोही व्यक्ति वा समूहको अबिलम्ब पहिचान गरी दोषीलाई प्रचलि

राष्ट्रपतिद्वारा १२ जना महिला चिकित्सक सम्मानित

काठमाडौं । नेपाल चिकित्सक संघले १२ जना नेपाली महिला चिकित्सकहरुलाई सम्मान गरेको छ । संघको ‘वुमन इन मेडिसिन इन नेपाल’ नामक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उत्कृष्ट योगदान गर्ने १२ जना महिला चिकित्सकहरुलाई सम्मानित गरेकी हुन् ।राष्ट्रिय एवं अन्तराष्ट्रिय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका क्षेत्रमा अतुलनीय योगदान पु¥याएका नेपाली महिला चिकित्सकहरुको सम्मानको परम्परा स्थापित गर्न कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ ।संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह के.सी.को संय

बिपी प्रतिष्ठानको आन्दोलनमा ऐक्यबद्धता जनाउन धरान पुगे डाक्टर केसी

चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसी धरान पुगेका छन्।