चिकित्सा शिक्षा ऐनले स्वास्थ्य संस्था धरापमा परे: पूर्व स्वास्थ्य राज्यमन्त्री डा यादव

पूर्व स्वास्थ्यमन्त्री तथा सांसद डा सुरेन्द्र यादवले चिकित्सा शिक्षा ऐनले स्वास्थ्य संस्था धरापममा परेको बताएका छन्।

सम्बन्धित सामग्री

आफ्नै नर्सिङ कलेजको भर्ना खुलाउन मापदण्ड फेर्दै मन्त्री

चिकित्सा शिक्षा ऐनमा नर्सिङ पढाउन कम्तीमा एक सय बेडको अस्पताल सञ्चालन हुनुपर्ने व्यवस्था छ । तर स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ आफ्नै नर्सिङ कलेजमा भर्ना खुलाउन सय बेडको अस्पताल नभए पनि पठनपाठन गराउन पाउने गरी कानुन नै परिवर्तन गर्ने लबिइङमा लागेको पाइएको छ ।

डा. गोविन्द केसीका माग कार्यान्वयन गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीका माग पुरा गर्ने प्रतिवद्धता जनाएका छन्।मंगलबार केसीसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्दै देउवाले केसीले राखेका माग तथा यसअघि सरकारले केसीसँग गरेका सम्झौताहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका हुन्।छलफलपछि डा. केसीले विज्ञप्ति जारी गरी स्वास्थ्य राज्यमन्त्री नियुक्ती खारेजीको विषयमा उपयुक्त समयमा संवोधन गर्नेलगायतका विषयमा देउवाले प्रतिवद्धता जनाएको जनाएका छन्।केसीले स्वास्थ्य तथ

स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्न डा. केसीको माग

चिकित्सा शिक्षा सुधारका अभियानकर्मी डा. गोविन्द केसीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ बुँदे खबरदारी पत्र लेख्दै नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गराउन माग गरेका छन् । बृहत् नागरिक आन्दोलनको भेलामा उनले खबरदारी पत्र पढेर सुनाएका थिए ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई तत्काल पदमुक्त गर्न डा. केसीको माग

काठमाडौं : चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा.डा. गोविन्द केसीले निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको भन्दै असन्तुष्टि जनाएका छन्।उनले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी पत्र पठाउँदै निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको भन्दै असन्तुष्टि जनाएका हुन्। डा. केसीले इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्र पठाएका हुन्।प्रधानमन्त्री देउवाले केही दिनअघि उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्म