युवा वक्तासँग प्रचण्डको प्रतिबद्धता : बाँकी जीवन कुर्सीको निम्ति हुन्न

२८ माघ, काठमाडौं । संसद् विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले बुधवार राजधानीमा विशाल जनप्रदर्शन गरेको छ । तेस्रो चरणको मैझारो गर्दै यो समूहले गरेको सभाका वक्ताहरुले सर्वोच्च अदालत, निर्वाचन आयोग र केपी ओली केन्द्रित भाषण गरे । संसद् विघटन गरी प्रतिगामी कदम चालेकाले ओलीको राजनीति सिद्धिएको निष्कर्ष सुनाएका बक्ताहरुले संविधान र कानूनअनुसार, निर्णय लिन अदालत […]

सम्बन्धित सामग्री

९ दलको बैठक : संक्रमणकालीन न्यायका बाँकी काम तत्काल पूरा गर्ने प्रतिबद्धता

काठमाडौं : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित नयाँ गठबन्धनका घटक ९ दलले संक्रमणकालीन न्यायका बाँकी रहेका सबै काम अविलम्ब पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको ९ दलको बैठकले शान्ति सम्झौता र संविधानको भावनाअनुसार शान्ति प्रक्रियाका बाँकी रहेका सबै काम पूरा गर्नुपर्नेमा जोड दिएको हो।पछिल्लो समय संक्रमणकालीन न्यायबारे उठेका धारणासम्बन्धमा आफूहरूको ध्यानाकर्षण भएको जनाउँदै ९ दलले बैठकपछि जारी गरेको संयुक्त विज्ञप्ति

लिखित प्रतिबद्धता बिना मतदाता फकाउँदै उम्मेदवारहरू

काठमाडौं । मंसिर ४ गते आउन चार हप्ता मात्रै बाँकी रहँदासम्म राजनीतिक दल र तीनका उम्मेदवारहरूले आफ्ना एजेन्डासहितका लिखित प्रतिबद्धता जनतामाझ पुर्याउन सकेका छैनन् । दुवै गठबन्धनमा सामेल ठूला भनिएका राजनीतिक दलहरूले अझै आफ्ना एजेन्डासहितको घोषणापत्र मतदातामाझ पुर्याउन नसकेका हुन् । ठूला राजनीतिक दलहरूले नै समयमा आफ्नो पार्टीको घोषणापत्र बनाउन नसक्दा उम्मेदवारहरू मतदातामाझ एजेन्डाविहीन बनेका […]

देउनिया खोला सिँचाइ परियोजना पूरा गर्ने मन्त्रीको प्रतिबद्धता

बिर्तामोड– प्रदेश नम्बर १ का ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री रामकुमार राईले निर्माणाधीन देउनिया खोला सिँचाइ परियोजनाको स्थलगत अवलोकन गर्दै त्यसलाई पूरा गर्न बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।झापाको बिर्तामोड–७ स्थित निर्माणाधीन देउनिया खोला सिँचाइ परियोजनाको बाँकी काम सम्पन्न गर्न यसै वर्ष बजेट उपलब्ध गराउने बताउँदै मन्त्री राईले बिर्तामोड ६, ७ मा खानेपानीको समस्या […]

भ्रष्टाचार नियन्त्रणमा निजामती कर्मचारी सङ्गठनको प्रतिबद्धता

काठमाडौं । नेपाल निजामती कर्मचारी सङ्गठनको ११ औँ महाधिवेशनले भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्धता जनाउने घोषणा गरेको छ । सङ्गठनले महाधिवेशनको निर्णय सार्वजनिक गर्दै नागरिक सेवालाई प्रभावकारी बनाउँदै भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्धता जनाउने घोषणा गरेको हो । यसैगरी सङ्गठनले निजामती कर्मचारीको स्वरुप श्रेणीगत वा तहगत भन्नेबारे प्रस्ट पार्न सरकारसँग माग गरेको छ । बाँकी नौ जिल्लामा राष्ट्रसेवक सहकारी […]

७१ लागे ओली‚ बाँकी जिन्दगी देश र जनतालाई

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बाँकी जिन्दगी देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी बनेको उल्लेख गर्दै आफ्नो पार्टीलाई कसैले पनि हराउन नसक्ने पनि दाबी गरे।आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ रहेको पनि बताए।अध्यक्ष ओलीले आफूहरूलाई सर्वोच्च अदालतका न्यायाधीशले पछार्न खोजेको

मधेसका बाँकी मुद्दा सम्बोधन गर्न माग

काठमाडौं, मंसिर २६ । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संविधान संशोधनका लागि जोड दिएका छन्। समावेशी समानुपातिक प्रतिनिधित्वले नै लोकतन्त्रलाई बलियो बनाउने उनको धारणा थियो। यादवले संविधान संशोधन, नागरिकता समस्या समाधान, विगतमा गरेका प्रतिबद्धता पूरा गर्न अब ढिला गर्न नहुने औल्याउँदै भने, […]

शान्ती प्रक्रियाका बाँकी काम सम्पन्न गर्न प्रतिवद्ध छौं : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ती प्रकृयाका बाँकी काम सम्पन्न गर्न प्रतिबद्धता जनाएका छन्। विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १५ वर्ष पूरा भएको अवसरमा आइतबार प्रेस वक्तव्य जारी...