बिर्तामोड– प्रदेश नम्बर १ का ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री रामकुमार राईले निर्माणाधीन देउनिया खोला सिँचाइ परियोजनाको स्थलगत अवलोकन गर्दै त्यसलाई पूरा गर्न बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।झापाको बिर्तामोड–७ स्थित निर्माणाधीन देउनिया खोला सिँचाइ परियोजनाको बाँकी काम सम्पन्न गर्न यसै वर्ष बजेट उपलब्ध गराउने बताउँदै मन्त्री राईले बिर्तामोड ६, ७ मा खानेपानीको समस्या […]