भाजपा नेताको गोली हानी हत्या

काठमाडौं : भारतका पश्चिम बङ्गाल पूर्वी बर्धमानको शक्तिगढमा शनिबार साँझ भाजपा नेता राजु झाको अज्ञात समूहले गोली हानी हत्या गरेका  छन्।भाजपा नेता तथा दुर्गापुरका व्यापारी राजु झा आफ्ना केही सहकर्मीसँग कोलकाता जाँदै गरेको बेलामा गोली प्रहार भएको बीबीसी हिन्दीले जनाएको छ।बर्धमानका एसपी कमनसिस सेनले भने, ‘गाडीमा राजु झासहित तीन जना सवार थिए। हत्याको कारण भने खुल्न सकेको छैन। सम्पूर्ण घटनाको गहन अनुसन्धान भइरहेको छ।’प्रहरीका अनुसार घटनापछि भाजपा नेतालाई अस्पताल लगिएको थियो, जहाँ चिकित

सम्बन्धित सामग्री

भाजपा नेता सुखवीरको गोली हानी हत्या

काठमाडौँ । बिहीबार भारतको हरियाणाको गुरुग्राममा कपडाको शोरूममा गएका भाजपा नेता सुखवीरलाई करिब पाँच जनाको समूहमा आएको अज्ञात बन्दुकधारीहरूले गोली हानेका छन् ।  पश्चिम गुरुग्रामका डीसीपी दीपक सहारनले सो घटना बारे जानकारी दिएका छन् । उनी कपडा किन्न सो पसलमा गएका थिए।  भाजपा नेता  तथा सोहना मार्केट कमिटीका पूर्व अध्यक्ष सुखबीरको उपचारको क्रममा मृत्यु भएको […]

गुरुग्राममा भाजपा नेताको गोली हानी हत्या

काठमाडौँ- भारतमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाका नेताको हत्या भएको छ । बिहीबार भारतको हरियाणा राज्यको गुरुग्राममा कपडाको शोरूममा गएका भाजपा नेता सुखवीरलाई करिब पाँच जनाको समूहमा आएको अज्ञात बन्दुकधारीहरूले गोली हानेका हुन् । पश्चिम गुरुग्रामका डीसीपी दीपक सहारनले सो घटना बारे जानकारी दिएका छन् । उनी कपडा किन्न सो पसलमा गएको जनाइएको छ । […]

भारतमा बिजेपी नेता जितु चौधरीको गोली हानी हत्या

एजेन्सी । भारतको राजधानी दिल्लीमा बुधबार साँझ भारतीय जनता पार्टीका एक नेताको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका छन् । पूर्वी दिल्लीको मयुर विहार फेजः३ मा, अज्ञात व्यक्तिहरुले भाजपा नेता जितु चौधरीलाई गोली हानेका हुन्।

जम्मु–कश्मिरमा भाजपा नेता सोमनाथ पंडिताको गोली हानी हत्या

श्रीनगर । भारतको जम्मु–कश्मिरमा भारतीय जनता पार्टी (भाजपा)का एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ। बुधबार राति भाजपा नेता तथा त्राल नगरका पार्षद् राकेश सोमनाथ पंडितामाथि पुलवामामा गोली हानिएको जम्मु–कश्मिर प्रहरी प्रमुख विजयकुमारले जानकारी दिएका छन् । प्रहरीका अनुसार आफ्ना साथीसँग भेटघाट गरिरहेका उनलाई तीन जना अज्ञात बन्दुकधारीले गोली हानेका थिए । गोली लागेर […]