भाजपा नेता सुखवीरको हत्या

बिहीबार भारतको हरियाणाको गुरुग्राममा कपडाको शोरूममा गएका भाजपा नेता सुखवीरलाई करिब पाँच जनाको समूहमा आएको अज्ञात बन्दुकधारीहरूले गोली हानेका छन् ।  पश्चिम गुरुग्रामका डीसीपी दीपक सहारनले सो  घटना बारे जानकारी दिएका छन् । उनी कपडा किन्न सो पसलमा गएका थिए। भाजपा नेता  तथा सोहना मार्केट कमिटीका पूर्व अध्यक्ष सुखबीरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  सुखवीर मुख्यमन्त्री मनोहरलाल खट्टरको निकटका व्यक्ति रहेको बताइएको छ । गुडगाउँ प्रहरीले सीसीटीभी फुटेज र अन्य प्र

सम्बन्धित सामग्री

भाजपा नेताको गोली हानी हत्या

काठमाडौं : भारतका पश्चिम बङ्गाल पूर्वी बर्धमानको शक्तिगढमा शनिबार साँझ भाजपा नेता राजु झाको अज्ञात समूहले गोली हानी हत्या गरेका  छन्।भाजपा नेता तथा दुर्गापुरका व्यापारी राजु झा आफ्ना केही सहकर्मीसँग कोलकाता जाँदै गरेको बेलामा गोली प्रहार भएको बीबीसी हिन्दीले जनाएको छ।बर्धमानका एसपी कमनसिस सेनले भने, ‘गाडीमा राजु झासहित तीन जना सवार थिए। हत्याको कारण भने खुल्न सकेको छैन। सम्पूर्ण घटनाको गहन अनुसन्धान भइरहेको छ।’प्रहरीका अनुसार घटनापछि भाजपा नेतालाई अस्पताल लगिएको थियो, जहाँ चिकित

रिसेप्सनिस्टको हत्या आरोपमा  भाजपा नेताका छोरा पक्राउ

उत्तराखण्डमा भाजपा नेता विनोद आर्यका छोरा पुलकित आर्य एक रिसेप्सनिस्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । भारतको उत्तराखण्ड प्रहरीले अंकिता भण्डारी नामकी युवतीको शव शनिबार बिहान फेला पारेको छ । अंकिताको शव ऋषिकेशको चिला नहरबाट फेला परेको हो । प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई नछोड्ने बताएका छन् ।अंकिताको हत्यामा संलग्न पुलकित आर्यसहित रिसोर्टका प्रबन्धक सौरभ भास्कर र सहायक प्रबन्धक अंकित गुप्तालाई प्रहरीले शुक्रबार पक्राउ गरेको थि

भाजपा नेता सुखवीरको गोली हानी हत्या

काठमाडौँ । बिहीबार भारतको हरियाणाको गुरुग्राममा कपडाको शोरूममा गएका भाजपा नेता सुखवीरलाई करिब पाँच जनाको समूहमा आएको अज्ञात बन्दुकधारीहरूले गोली हानेका छन् ।  पश्चिम गुरुग्रामका डीसीपी दीपक सहारनले सो घटना बारे जानकारी दिएका छन् । उनी कपडा किन्न सो पसलमा गएका थिए।  भाजपा नेता  तथा सोहना मार्केट कमिटीका पूर्व अध्यक्ष सुखबीरको उपचारको क्रममा मृत्यु भएको […]

गुरुग्राममा भाजपा नेताको गोली हानी हत्या

काठमाडौँ- भारतमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाका नेताको हत्या भएको छ । बिहीबार भारतको हरियाणा राज्यको गुरुग्राममा कपडाको शोरूममा गएका भाजपा नेता सुखवीरलाई करिब पाँच जनाको समूहमा आएको अज्ञात बन्दुकधारीहरूले गोली हानेका हुन् । पश्चिम गुरुग्रामका डीसीपी दीपक सहारनले सो घटना बारे जानकारी दिएका छन् । उनी कपडा किन्न सो पसलमा गएको जनाइएको छ । […]

कर्नाटक भाजपा नेताको बन्चरो प्रहार गरी हत्या, मध्यरातमा पत्रकार सम्मेलन

एजेन्सी, १२ साउन । कर्नाटकको दक्षिण कन्नड जिल्लामा मंगलबार भाजपा नेता प्रवीण नेत्तरको बञ्चरोले हानेर हत्या गरिएको छ । प्रवीण भाजपा युवा मोर्चाका जिल्ला सचिव थिए । हत्यालाई लिएर कर्नाटक सरकारको पार्टीभित्रैबाट आलोचना भइरहेको छ । यसैलाई ध्यानमा राख्दै प्रदेशका मुख्यमन्त्री बसवराज बोम्माईले बिहीबार आफ्नो सरकारको एक वर्ष पूरा भएको अवसरमा कार्यक्रमहरु रद्द गरेका हुन् […]

१२ घण्टाभित्र दुई नेताको हत्या भएपछि भारतको केरलमा तनाव

भारतको केरलमा १२ घण्टाको फरकमा दुई जना नेताको हत्या भएको छ। केरलको अलापुझा जिल्लामा आइतबार बिहान भारतीय जनता पार्टी (भाजपा) का नेता रञ्जीत श्रीनिवासको हत्या भएको हो। शनिबार राति मात्रै सोसल डेमोक्रेटिक पार्टी अफ इन्डिया (एसडीपीआई)का नेता एस शानको हत्या भएको थियो। भाजपा नेता श्रीनिवास मर्निङवाकमा निस्कन लागेका बेला उनको घरमै उनीमाथि हमला भएको स्थानीय […]

जम्मु–कश्मिरमा भाजपा नेता सोमनाथ पंडिताको गोली हानी हत्या

श्रीनगर । भारतको जम्मु–कश्मिरमा भारतीय जनता पार्टी (भाजपा)का एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ। बुधबार राति भाजपा नेता तथा त्राल नगरका पार्षद् राकेश सोमनाथ पंडितामाथि पुलवामामा गोली हानिएको जम्मु–कश्मिर प्रहरी प्रमुख विजयकुमारले जानकारी दिएका छन् । प्रहरीका अनुसार आफ्ना साथीसँग भेटघाट गरिरहेका उनलाई तीन जना अज्ञात बन्दुकधारीले गोली हानेका थिए । गोली लागेर […]

भाजपा नेता राकेश पण्डितको हत्या

भारतीय जनता पार्टीका नेता राकेश पण्डित सोमनाथको हत्या भएको छ । भारतको जम्मू–कश्मीरको पुलवामा जिल्लामा उनको हत्या भएको हो । संदिग्ध चरमपन्थी समूहका तीन आतंककारीले उनको हत्या गरेको दाबी गरिएको छ ।

पश्चिम बंगालमा भाजपा कार्यकर्तामाथि लगातार आक्रमण, ९ जनाको हत्या

भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचनको परिणाम सार्वजनिक भएदेखि तृणमूल कांग्रेस र भारतीय जनता पार्टीका कार्यकर्ताबीच भिडन्तका खबर आइरहेका छन् ।  भाजपाले आफ्ना नौजना कार्यकर्तालाई तृणमूलले आक्रमणपछि हत्या गरेको दाबी गरेको छ । तृणमूलले पनि आफ्ना कार्यकर्ताहरूको हत्या गरिएको दाबी गरेको छ ।  भाजपा नेता कैलाश विजयवर्गीयले दुई महिलामाथि नराम्ररी आक्रमण गरिएको भिडियो सार्वजनिक गरेका छन् । तृणमूलका मुसलमान गुण्डाहरूले भाजपाका महिला कार्यकर्तामाथि केन्दामाडी गाउँमा कुटपिट गरेको उनको दाबी छ ।  ट्विटर प्रय...