बनेपा: तनाव झेल्न नसक्ने व्यक्तिमा डिप्रेसन र मानसिक रोगका कारण काभ्रेपलाञ्चोकमा आत्महत्याका घटना बढ्दै गएका छन्।
धुलिखेल अस्पतालका चिकित्सक डा अजय रिसालले जैविक, मनोवैज्ञानिक र सामाजिक मुख्य कारणले मानिसलाई आत्महत्यातर्फ डोर्याएको उल्लेख गर्दै आत्महत्याका विभिन्न कारक तत्व हुने बताए।
डा रिसालले भने “जुन विषय बाहिर आएको हुन्छ त्यो नहुन