हनी सिंहकी पत्नी घरेलु हिंसाको मुद्दाको सुनुवाइमा भइन् भावुक

गायक तथा र्‍यापर हनी सिंहकी श्रीमती शालिनी तलवारले घरेलु हिंसाको मुद्दामा सुनुवाइको क्रममा भावुक बनेकी छन् । गत अगस्ट ३ मा शालिनीले हनी सिंहले उनीमाथि लामो समयदेखि घरेलु हिंसा गर्दै आएको आरोप लगाएकी छन् । शालिनी अगस्ट २८ मा अदालतमा सुनुवाइको क्रममा हनी सिंहले उनीमाथि मानसिक र शारीरिक शोषण गरेको विषयमा बयान दिँदै भावुक भइन् । एएनआईका अनुसार जिल्ला अदालत तीस हजारीमा सुनुवाइको क्रममा हनी सिंहकी पत्नी शालिनी न्यायाधीशको अगाडि रोइन् । मेट्रोपोलिटन मजिस्ट्रेट तानिया सिंहले