आधा घण्टामै 'चपस्टिक' प्रयोग गर्न सिक्ने यस्तो छ तरिका [भिडियो]

चिनियाँ र जापानीज खाना प्रायः चपस्टिकले खाने गरिन्छ । २ वटा स्टिक एउटै हातले समातेर खान गाह्रो हुन्छ तर बानी परेकाहरूले कति छिटो र मजाले खाने गर्छन् ? याद गर्नुभएको छ ? के तपाईंलाई पनि चपस्टिकले समातेर खाना खान मन पर्छ ? चपस्टिक समात्न जान्नु एउटा कला हो । आउनुहोस् हामीले चपस्टिकले समातेर खाना खाने केही तरिकाहरू सिकाउँछौं । पहिला एउटा स्टिक समात्नुहोस् । हातको चोर र बुढी औंलाको बीचमा त्यसलाई च्याप्नुहोस्, बिल्कुलै कलम समातेजस्तो गरेर । माथिल्लो स्टिक समात्ने यसै गरेर हो । त्यसपछि दोस्रो स्टिकलाई पहिलो भन्दा तल छिरा...

सम्बन्धित सामग्री

चोरी भएको फोनबाट ह्वाट्सएप म्यासेज रिकभर गर्ने तरिका

आजकाल धेरैले सन्देशहरू पठाउनदेखि लिएर परिवार र साथीहरूसँग भिडियो कल गर्न ह्वाट्सएप प्रयोग गर्छन् । मानौं तपाईको फोन कतै खस्यो वा चोरी भयो, तब सबैभन्दा ठूलो चिन्ताको विषय ह्वाट्सएपमा सन्देश पुनः प्राप्त गर्नु र सुरक्षित राख्नु पर्ने हुन् सक्छ ।  आजको लेखमा हामी तपाईलाई एउटा यस्तो तरिका बताउन गइरहेका छौँ, जसको मद्दतले तपाईले आफ्नो चोरी भएको फोनबाट ह्वाट्सएप च्याट...

एमएस एक्सेल प्रयोग गर्न आउँदैन् ? यस्तो छ सिक्ने तरिका

एमएस एक्सेल, जसको पूरा नाम ’ माइक्रोसफ्ट एक्सेल’ हो र यसलाई ’एक्सेल’ पनि भनिन्छ । यो एक स्प्रेड शीट प्रोग्राम हो, जसले ट्याबुलर ढाँचामा डाटा खोल्न, सिर्जना गर्न, सम्पादन गर्न, डेटा गणना गर्न, सेयर गर्न र छाप्न दिने काम गर्दछ ।  एमएस एक्सेल माइक्रोसफ्ट द्वारा विकसित गरिएको प्रोग्राम हो । एमएस एक्सेल माइक्रोसफ्ट अफिस सुइट को एक भाग हो । यो धेरै प्रयोग गरिएको सफ्टवेयर भएता...

वजन घटाउने ७ घरेलु उपाय

यसका लागि अनेक तरिका अपनाइन्छन् पनि। तर, कतिपय घरेलु तरिका नै लाभदायक हुन सक्ने कुरामा निकै कमले ध्यान पुर्याउँछन्। आफ्नै वरिपरि रहेका ती कुराको प्रयोग गरेर वजन  घटाउने घरेलु उपाय यसप्रकार छन्:

पातलो कपाललाई बाक्लो बनाउन प्याज प्रयोग गर्नुहोस्, जान्नुहोस् पाँच तरिका

धेरै पातलो कपाल भएका मानिसहरूलाई कुनै पनि प्रकारको हेयरस्टाइल बनाउन समस्या हुन्छ । पातलो कपाललाई बेस्सरी बाँध्दा टाउकोको छाला नै देखिन्छ  । यदि तपाईं पनि आफ्नो पातलो कपालबाट हैरान हुनुहुन्छ भने यसको उपचार सम्भव छ भन्ने पनि बुझ्नुहोस् । कपाललाई घना र मोटो बनाउनका लागि तपाईं प्याज प्रयोग गर्न सक्नुहुन्छ । प्याजका थुप्रै फाइदा छन् जसमध्ये एक हो कपाललाई बाक्लो बनाउनु । प्याजमा एन्टिमाइक्रोबियल र एन्टिइन्फ्लेमेटरी गुण हुन्छन् । यो लेखमा कपाललाई बाक्लो बनाउनका लागि प्याज कसरी प्रयोग गर्ने भन्ने त

सीजी नेट ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने, यस्तो छ तरिका

सीजी नेट अब ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने भएको छ । यसका लागि सीजी नेटले थर्टी डेज ट्रायल अफर ल्याएको हो ।    यस अन्तर्गत ग्राहकले ३० दिनसम्म सीजी नेट प्रयोग गरेर आफुलाई मन परेमा त्यसपछि मात्रै खरिद गर्न सक्ने छन् । ३० दिन फ्री ट्रायल पाउन यहाँ क्लिक गर्नुहोस् र आफ्नो विवरण सबमिट गर्नुहोस् । त्यसपछि सीजी नेटले तपाईलाई सम्पर्क गर्नेछ ।  सीजी नेटले हाल १२० र ५०...

‘खादा’को प्रयोग घटाउने यी तीन तरिका

तिब्बतीयन बौद्ध धर्मअनुसार चार टिचिङ निङ्मा, गेलुक्पा, कग्युपा, सक्यापामा चढाउने केही विशेष खालको कपडाको रूपमा खादाको सुरुवात भएको हो। यो सिल्क मलमल कपडाबाट बनेको पहेँलो, सेतो र विभिन्न रंगमा बौद्ध मन्त्रसहित छापेको कपडाको उपहार हो। खासगरी मान्छे जन्मिएर शुद्ध पारेपछि अर्थात् चोख्याइसकेपछि बिहे, ब्रतबन्ध, छेवार, पास्नी, बिदाइ, स्वागत र कहीँ–कतै मृत्युपछिको सम्मानमा प्रयोग हुने यो […]

के हो नमस्ते पे ? यस्तो छ प्रयोग गर्ने तरिका

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले डिजिटल वालेट नमस्ते पे सार्वजनिक गरेको छ । कम्पनीले पहिलो चरणको व्यावसायिक शुरूवात मंगलबारबाट गरेको हो । पहिलो चरणमा नमस्ते पेको मोबाइल एप एन्ड्रोइडमा उपलब्ध भएको छ । आईओएसमा पनि एप छिट्टै सञ्चालनमा ल्याउने कम्पनीको जनाएको छ ।  प्रयोगकर्ताले *५००# डायल गरेर समेत खाता खोल्न सक्नेछन् । यसरी खोलिएको खाताबाट ५ हजार रूपैयाँसम्मको...

ट्विटरको भिडियो कसरी डाउनलोड गर्ने ? यस्तो छ सजिलो तरिका

हामीहरू धेरैले माइक्रोब्लगिङ साइट ट्वीटर प्रयोग गर्छौं । कहिलेकाँही ट्विटर प्रयोग गरिरहदा हामीलाई भिडियो डाउनलोड गर्नुपर्ने हुन्छ ।  तर ट्विटरले सजिलै भिडियो डाउनलोड गर्न दिदैन् । हामीले अर्को कुनै तरिका अपनाएर भिडियो डाउनलोड गर्नुपर्ने हुन्छ । आज हामी तपाईलाई ट्विटरको भिडियो कसरी डाउनलोड गर्ने भनेर जानकारी दिदैछौं ।  कम्प्युटरमा कसरी डाउनलोड गर्ने ?  शुरूमा...

तपाईले प्रयोग गर्ने सीम कसको नाममा छ ? यस्तो छ आफै थाहा पाउने सजिलो तरिका

के तपाईलाई आफुले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनेर थाहा छ ? यदि तपाई अरु कसैको नाममा भएको सिम प्रयोग गरिरहनु  भएको छ भने कुनै समय तपाई समस्यामा पर्न सक्नु हुन्छ । सरकारले केही समय अगाडि मोबाइल एपबाटै सबै सार्वजनिक सेवा दिने उदेश्यले नागरिक एप सार्वजनिक गरेको थियो । उक्त एप प्रयोग गर्न पनि तपाईले प्रयोग गर्ने सीम आफ्नो नाममा हुन आवश्यक छ ।  आज हामी तपाईलाई...

उन्नत उखुखेतीबारे किसानलाई जानकारी

कञ्चनपुरका किसानलाई आधुनिक प्रविधिको प्रयोग गरी उखुखेती गर्ने तौरतरिका सिकाउन थालिएको छ । भारतीय उखु विज्ञद्वारा आधुनिक तरिका सिकाइएको हो ।