एमएस एक्सेल, जसको पूरा नाम ’ माइक्रोसफ्ट एक्सेल’ हो र यसलाई ’एक्सेल’ पनि भनिन्छ । यो एक स्प्रेड शीट प्रोग्राम हो, जसले ट्याबुलर ढाँचामा डाटा खोल्न, सिर्जना गर्न, सम्पादन गर्न, डेटा गणना गर्न, सेयर गर्न र छाप्न दिने काम गर्दछ ।
एमएस एक्सेल माइक्रोसफ्ट द्वारा विकसित गरिएको प्रोग्राम हो । एमएस एक्सेल माइक्रोसफ्ट अफिस सुइट को एक भाग हो । यो धेरै प्रयोग गरिएको सफ्टवेयर भएता...