विद्यमान समस्या समाधान गर्ने बजेट विनियोजन हुनुपर्नेमा जोड

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको सो विधेयकलाई सभाको  सर्वसहमतिले स्वीकृत गरेको हो । विधेयकमाथि उठेको प्रश्नको जवाफमा अर्थमन्त्री पुनले  विश्वव्यापीकरण, सूचना प्रविधिले पारेको प्रभाव तथा प्रवृत्तिलाई उपयोग गर्ने हिसाबले विधेयक प्रस्तुत गरिएको हो । कारोबारलाई सुरक्षित […]

सम्बन्धित सामग्री

तनहुँ मानुङकोटको खानेपानी समस्या समाधान हुँदै

डुम्रे (तनहुँ) । तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा पानीको चरम अभाव थियो । सङ्घीय सरकारबाट चालु वर्षमा रु दुई करोड बजेट विनियोजन भएपछि यस स्थानमा पानी ल्याउन ट्याङ्की निर्माण हुन थालेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समपूरक योजनाअन्तर्गत […]

बजेटले बालविकासका शिक्षकको समस्या सम्बोधन गर्न नसकेको गुनासो

काठमाडौँ– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घले आर्थिक वर्ष २०८०-८१ को बजेटले बाल विकासमा कार्यरत शिक्षकको समस्या समाधान गर्न नसकेको बताएको छ । सङ्घका महासचिव ज्ञानेन्द्रबहादुर रावलले एक विज्ञप्ति जारी गरी बजेटले विद्यालयमा कार्यरत कर्मचारीको समस्या सम्बोधन गर्न नसकेको बताएका हुन् । सङ्घले शिक्षक अस्पताल निर्माणका लागि बजेट विनियोजन नगरेको, राहत, अस्थायी, करार साविक […]

चालक अनुमतिपत्र छपाइका लागि ‘मास प्रिन्टर’ खरिद गरिँदै

चालु आर्थिक वर्षमा बजेट विनियोजन भएकाले बोलपत्र आह्वानका लागि प्रक्रिया अघि बढेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए। उनले भने, ‘नयाँ उपकरण खरिदका लागि प्रक्रिया भइसकेको छ र अर्को मेसिन आएपछि समस्या समाधान हुनेछ।’...

महानगरको पूर्वाधार एम्बुलेन्समा सकियो २२ लाख

काठमाडौं : काठमाडौं महानगरपालिकाले पूर्वाधार एम्बुलेन्समा २२ लाख बजेट खर्च गरेको छ। महानगर क्षेत्रभित्रका खाल्डाखुल्डी तत्काल पुर्न तथा सामान्य समस्या समाधान गर्नका लागि २५ लाख बजेट विनियोजन गरेको थियो। उक्त बजेटमा २२ लाख बजेट खर्च भएको महानगरपालिकाले जनाएको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले महानगरको प्रमुखको जिम्मेवारी पाएसँगै २५ लाख बजेट छुट्याई पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो। हाल पनि पूर्वाधार एम्बुलेन्सले निरन्तर काम गर्दै आएको महानगरपालिका पूर्वाधार विभागीय

खेलकुद क्षेत्रका समस्या समाधान गर्नेगरी बजेट आयो : अध्यक्ष श्रेष्ठ

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रमा भएका समस्या निराकरण गर्ने किसिमको बजेट आएको बताएका छन् । आइतवार अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन भएको विषयमा चर्चा गर्दै अध्यक्ष श्रेष्ठले बजेट घटेर आएपनि खेलाडीको हक हितका लागि बजेट आएको बताएका हुन् । आगामी आर्थिक वर्षको खेल क्षेत्रको बजेट चालु आर्थिक वर्षको भन्दा २८ करोडले कमी हो । खेलकुद क्षेत्रका समस्याहरुलाई निराकरण गरेर खेल क्षेत्रबाट रा

कोभिड–१९ को बहाना नबनाऔँ, युवालाई सहजीकरण गरौँः मन्त्री गहतराज

काठमाडौं, ८ मंसिर । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले जनसङ्ख्या र कार्यक्षेत्रको मनोविज्ञान बुझेर बजेट विनियोजन हुन आवश्यक रहेको बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयको आव २०७७÷७८ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा उनले जनसङ्ख्याको ठूलो हिस्साको प्रतिनिधित्व गर्ने मन्त्रालय भएकाले सोही अनुरुपको बजेट विनियोजनका लागि आग्रह […]

श्रम सङ्गठनको क्षमता विकासका लागि बजेट विनियोजन गर्न माग

नेपाल ट्रेड युनियन काङ्ग्रेसले श्रम सङ्गठनको क्षमता विकासका लागि बजेट विनियोजन गर्न माग गरेको छ ।युनियनले विश्वव्यापीरूपमा नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै आर्थिक वर्ष २०७८÷०७९ मा कोरोनाले तहसनहस पारेको अर्थतन्त्र जोगाउँदै श्रमिकको समस्या समाधान गर्ने खालको बजेट ल्याउन आइतबार अर्थमन्त्रीसमक्ष म...

खानेपानी समस्या समाधान गर्ने प्रमको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानमा लामो समयदेखि विद्यमान खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सङ्घीय सरकारको तर्फबाट सकारात्मक सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। धरानको खानेपानी समस्या समाधानका लागि आफू सकारात्मक रहेको र सरकारको तर्फबाट आवश्यक बजेट विनियोजन गर्ने आश्वासनसमेत दिनुभएको छ।