एनएमबि बैंक लिमिटेड र अनलाइन बजार दराजले महाबचत बजार अभियान घोषणा गरेका छन् । हालैमात्र राजधानीमा एक कार्यक्रमका बीच दुई संस्थाले व्यवसायिक साझेदारी गर्ने सहमती गर्दै श्रावण ३ गतेदेखि महा बचत बजार अभियानको घोषणा गरेका हुन् । यस अभियानको मुख्य उदेश्य ग्राहकहरुका लागि बचत साथै अनलाइन प्री–पेमेन्ट प्रबर्धन गर्नु रहेको साझेदार कम्पनीले जनाएको छ । अभियानको मुख्य हाइलाइटहरूमा एनएमबि बैंकको डेबिट, क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्ने ग्राहकले अधिकतम ४ हजार रुपैयाँसम्म