काठमाडौं । एनएमबि बैंक र दराजबीच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट दिने सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरूले दराजबाट अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने जनाइएको छ ।
सम्झौतापत्रमा बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र दराजका डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरूण फुयाँललेले हस्ताक्षर गरेका...