जुम्लामा टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु हुँदैछ । आगामी चैत २५ देखि २०७९ को वैशाख ७ गतेसम्म जुम्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने छ । जस अन्तरर्गत जुम्लाका झन्डै ४२ हजार बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईने भएको छ ।जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकाका १९ महिनादेखि माथि र १५ वर्ष मुनिका ४२ हजार […]