टाइफाइड विरुद्धको खोप छुटेका बालबालिकालाई आज र भोलि दिइने

काठमाडौंमा टाइफाइड विरुद्धको खोप अस्पतालहरुमा लगाउन पाइने छ । चैत २५ गते बैशाख ११ गतेसम्म चलेको टाइफाइड विरुद्धको खोप अभियानमा विद्यालयहरुमा खोप लगाइएको थियो। १५ महिना माथिका  बालबालिकालाई यो खोप दिइनेछ ।