जुम्लाका साढे ४२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

जुम्लामा साढे ४२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । २५ चैतदेखि आगामी १८ वैशाखसम्म सञ्चालन हुने खोप अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका ४२ हजार चार सय २० बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको हो  । यो अभियान जुम्लासहित देशभर नै सञ्चालन हुँदैछ ।जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार सातवटै स्थानीय तहमा खोप लगाउन टोली परिचालन गरिनेछ । खोपका लागिगाउँ तथा विद्यालयमा १ सय ९१ जनाको खोप टोली परिचालन गरिने भएको छ ।जिल्ला समन्वय समितिका प्रमुख त

सम्बन्धित सामग्री

१६ हजार बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप

रुकुम(पूर्व) । रुकुम(पूर्व)मा १६ हजार बढी बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका छन् । देशव्यापी रूपमा चलिरहेको खोप अभियानअन्तर्गत जिल्लाका १६ हजार ५९८ बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ । टाइफाइड विरुद्धको खोप लगाउने १५ महिनादेखि १५ वर्ष उमेर समूहका जिल्लाको लक्षित जनसङ्ख्या १७ हजार १७७ रहेको स्वास्थ्य कार्यालय रुकुम(पूर्व) […]

बालबालिकालाई टाइफाइड विरुद्धको खाेप दिन आजदेखि विद्यालयमै खाेपकेन्द्र

काठमाण्डाै - १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन आजदेखि राष्ट्रिय अभियान हुँदैछ । आउँदो वैशाख १८ गतेसम्म हुने अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका ७४ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने सरकारको लक्ष्य रहेको छ । टाइफाइडविरुद्धको खोप सुरु गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हो । आजदेखि देशभर ५० हजार केन्द्रबाट खोप दिने तयारी छ । विद्यालयमै समेत खोपकेन्द्र राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजदेखि राष्ट्रिय अभियान हुँदै भए पनि बालबालिकालाई यसअघि नै खोप दिन सुरु भइसकेक...

खोटाङका ५२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने

टाइफाइड रोग विरुद्धको खोप अभियानका क्रममा खोटाङका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार बढी बालबालिकालाई खोप दिने तयारी गरिएको छ । आगामी २९ चेतदेखि ४ वैशाखसम्म सञ्चालन गरिने अभियानका क्रममा १० स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार ८४० बालबालिकालाई टाइफाइड रोगविरुद्ध टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभि) खोप दिने तयारी गरिएको हो ।टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवातसम्बन्धी सोमबार आयोजित जिल्ला खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीसँगको अन्तरक्रिया क

घोराहीमा ७३ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइँदै

१६ चैत, दाङ । घोराही उपमहानगरपालिकाले २३ चैतदेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ । उपमहानगरले बुधबार पत्रकार सम्मेलन गरी १५ महिनादेखि १५ बर्षमुनिका ७३ हजार बढी बालबालिकालाई उक्त खोप लगाउने लगाएका स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका सह–संयोजक ठाकुर खनालले १५ देखि २३ महिनासम्मका २ हजार ९ सय […]

जुम्लामा ४२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

जुम्ला – जुम्लामा टाइफाइड रोग विरुद्धको खोप अभियान शुरु हुँदै छ । आगामी चैत २५ देखि २०७९ को बैशाख ७ गते सम्म जुम्लामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार जुम्लाका सबै पालिकाका १५ महिनादेखि माथि र १५ वर्ष मुनिका ४२ हजार ४ सय २० जना बालबालिकालाई टाइफाइड विरुद्धको टीसिभी खोप लगाइने छ ।  उहाँका अनुसार खोपबाट बचाउन सकिने रोगहरुलाई शून्यमा झार्ने नेपाल सरकारको लक्ष्य अनुसार जुम्लामा बढ्दो टाइफाइड रोग विरुद्ध खोप अभियान...

जुम्लाका ४२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप

जुम्लामा टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु हुँदैछ । आगामी चैत २५ देखि २०७९ को वैशाख ७ गतेसम्म जुम्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने छ । जस अन्तरर्गत जुम्लाका झन्डै ४२ हजार बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईने भएको छ ।जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकाका १९ महिनादेखि माथि र १५ वर्ष मुनिका ४२ हजार […]

चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ ।

चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ ।

चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ ।  मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको हो । मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह गरेको छ । उक्त अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ । उनले यस अभियान पश्चा