नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने
नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीहरूले आइसिसी यु–१९ महिला टि–२० विश्वकपमा छनोट भएको नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई पुरस्कार दिने घोषणा गरेका छन्।
काठमाडौँ – आईसीसी यु १९ महिला टि–२० विश्वकप एशिया छनोट अन्तर्गत सोमबार नेपालले भुटासँग प्रतिष्पर्धा गर्दैछ । खेल बिहान ११ बजेबाट शुरु हुनेछ । नेपाल आज दोस्रो जितको खोजिमा छ । यसअघिका दुई खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको थियो भने यूएईसँग ८ रनमा अलआउट भएको थियो । यूएईसँग नेपाल १० विकेटले पराजित भएको […]
मलेसियामा आयोजित एसियाली छनोटमा च्याम्पियन हुँदै नेपाली यु–१९ महिला क्रिकेट टोलीले महिला यु–१९ ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने लक्ष्य राखेको हो। उक्त विश्वकप सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुँदै छ।...
आईसीसी यु–१९ महिला विश्वकप अन्तर्गत एशिया छनोटका लागि मलेसिया जाने नेपाली यु–१९ टोलीलाई मंगलवार बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर बुधवार मलेसियातर्फ जाने किशोरी टोलीको बिदाइ गरेको हो ।टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगायतको टोलीले बिदाइ गरेको छ । बिदाइपछि बोल्दै नेपाली टोलीकी कप्तान […]
काठमाडौं । आईसीसी यु-१९ महिला विश्वकप अन्तर्गत एशिया छनोटका लागि मलेसिया जाने नेपाली यु-१९ टोलीलाई मंगलबार बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर बुधबार मलेसियातर्फ जाने किशोरी टोलीको बिदाई गरेको हो । टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगायतको टोलीले बिदाई गरेको छ । बिदाईपछि बोल्दै […]
काठमाडौँ – आईसीसी यु–१९ महिला विश्वकपअन्तर्गत एशिया छनोटका लागि मलेसिया जाने नेपाली यु–१९ टोलीलाई मंगलबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर बुधबार मलेसियातर्फ जाने किशोरी टोलीको बिदाइ गरेको हो। टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंहलगायतको टोलीले बिदाइ गरेको छ। बिदाइपछि बोल्दै नेपाली टोलीकी कप्तान कृर्तिका मरासिनीले […]
काठमाडौं, १७ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले मलेसिया प्रस्थान गर्ने यु-१९ महिला क्रिकेट टिमको बिदाइ गरेको छ । क्यानले यसअघि नै विश्वकप छनोटका लागि १७ खेलाडी छनोट गरेको थियो । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको छनोटका लागि नेपाली टिम मलेसिया प्रस्थान गर्दै छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल […]
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले यु-१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरेको छ । २०२३ मा अफ्रिकामा हुने विश्वकपको छनोटका लागि क्यानले खेलाडीको नामावली सार्वजनिक गरेको हो । प्रारम्भिक ४४ सदस्य टोलीबाट क्यानले दोस्रो चरणमा १८ खेलाडीको नाम सार्वजनिक गरेको हो । क्यानले सोमबार घोषणा गरेको टिममा किरण कुँवर, सोनु राजवंशी, टिका […]
नेपाल क्रिकेट संघ (क्यान)ले यु-१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरेको छ । २०२३ मा अफ्रिकामा हुने विश्वकपको छनोटका लागि क्यानले खेलाडीको नामावली सार्वजनिक गरेको हो । प्रारम्भिक ४४ सदस्य टोलीबाट क्यानले दोस्रो चरणमा १८ खेलाडीको नाम सार्वजनिक गरेको हो ।क्यानले सोमबार घोषणा गरेको टिममा किरण कुँवर, सोनु राजवंशी, टिका साह, सृष्टि धामी, साविधी धामी, एलिसा यादव, रन्जु श्रेष्ठ, अन्जली विक, हिरान्मायी रोय, एलिसा खडिया, क्रितिका मरासिनी, मिनिसा उपाध्याय, स्नेहा महरा, निसा साह, मिनिसा
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले अन्डर–१९ महिला विश्वकप छनौटका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यानले सोमबार १८ सदस्यीय यु–१९ महिला विश्वकप छनौट खेल्ने नेपाली टोलीको घोषणा गरेको हो। टोलीमा किरण कुँवर, सोनु राजवंशी, टिका शाह, श्रृष्टि धामी, सावित्री धामी, एलिशा यादव, रञ्जु श्रेष्ठ, अञ्जली विके, हिरणमाई राय, एलिशा खडिया, कृतिका मरासनी, मिनिशा उपाध्याय, स्नेहा […]
मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेशलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कैलालीको धनगढीमा आइतबारबाट सुरु भएको प्रतियोगितामा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ३४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९३ रन बनायो । ९४ रनको विजयी लक्ष पछ्याएको सुदूरपश्चिमको टिमले १३.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ५९ रन मात्रै बनाउनु सक्यो ।