यु-१९ महिला क्रिकेट खेलाडीको बिदाई

काठमाडौं । आईसीसी यु-१९ महिला विश्वकप अन्तर्गत एशिया छनोटका लागि मलेसिया जाने नेपाली यु-१९ टोलीलाई मंगलबार बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर बुधबार मलेसियातर्फ जाने किशोरी टोलीको बिदाई गरेको हो । टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगायतको टोलीले बिदाई गरेको छ । बिदाईपछि बोल्दै […]