यु-१९ महिला क्रिकेट टिमको बिदाइ (फोटोफिचर)

काठमाडौं, १७ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले मलेसिया प्रस्थान गर्ने यु-१९ महिला क्रिकेट टिमको बिदाइ गरेको छ । क्यानले यसअघि नै विश्वकप छनोटका लागि १७ खेलाडी छनोट गरेको थियो । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको छनोटका लागि नेपाली टिम मलेसिया प्रस्थान गर्दै छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल […]

सम्बन्धित सामग्री

मैयादेवी श्रेष्ठ स्मृति यु–१९ महिला क्रिकेट सुरु

रामपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालामा बनेको नमुना क्रिकेट मैदानमा शुक्रबारदेखि ‘मैयादेवी मेमोरियल गर्ल्स यु–१९ नेशनल क्रिकेट टुर्नामेन्ट’ सुरु भएको छ । दिउँसो भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले उद्घाटन गरेको प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच खेल भइरहेको छ ।

आईसीसी यु १९ महिला क्रिकेट – नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दै

काठमाडौँ – आईसीसी यु १९ महिला टि–२० विश्वकप एशिया छनोट अन्तर्गत सोमबार नेपालले भुटासँग प्रतिष्पर्धा गर्दैछ । खेल बिहान ११ बजेबाट शुरु हुनेछ । नेपाल आज दोस्रो जितको खोजिमा छ । यसअघिका दुई खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको थियो भने यूएईसँग ८ रनमा अलआउट भएको थियो । यूएईसँग नेपाल १० विकेटले पराजित भएको […]

यु–१९ महिला टोलीको विश्वकप लक्ष्य

मलेसियामा आयोजित एसियाली छनोटमा च्याम्पियन हुँदै नेपाली यु–१९ महिला क्रिकेट टोलीले महिला यु–१९ ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने लक्ष्य राखेको हो। उक्त विश्वकप सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुँदै छ।...

यु–१९ महिला क्रिकेट खेलाडीको बिदाइ

आईसीसी यु–१९ महिला विश्वकप अन्तर्गत एशिया छनोटका लागि मलेसिया जाने नेपाली यु–१९ टोलीलाई मंगलवार बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर बुधवार मलेसियातर्फ जाने किशोरी टोलीको बिदाइ गरेको हो ।टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगायतको टोलीले बिदाइ गरेको छ । बिदाइपछि बोल्दै नेपाली टोलीकी कप्तान […]

यु–१९ महिला क्रिकेट टोली मलेसियाका लागि बिदाइ

आईसीसी यु–१९ महिला विश्वकप अन्तर्गत एसिया छनोटका लागि मलेसिया जाने नेपाली यु–१९ टोलीलाई मंगलबार बिदाइ गरिएको छ ।

यु-१९ महिला क्रिकेट खेलाडीको बिदाई

काठमाडौं । आईसीसी यु-१९ महिला विश्वकप अन्तर्गत एशिया छनोटका लागि मलेसिया जाने नेपाली यु-१९ टोलीलाई मंगलबार बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर बुधबार मलेसियातर्फ जाने किशोरी टोलीको बिदाई गरेको हो । टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगायतको टोलीले बिदाई गरेको छ । बिदाईपछि बोल्दै […]

यु–१९ महिला क्रिकेट टोलीको बिदाइ

काठमाडौँ – आईसीसी यु–१९ महिला विश्वकपअन्तर्गत एशिया छनोटका लागि मलेसिया जाने नेपाली यु–१९ टोलीलाई मंगलबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर बुधबार मलेसियातर्फ जाने किशोरी टोलीको बिदाइ गरेको हो। टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंहलगायतको टोलीले बिदाइ गरेको छ। बिदाइपछि बोल्दै नेपाली टोलीकी कप्तान कृर्तिका मरासिनीले […]

उनको परीक्षा मलेसियामा!

कृत्तिका मरासिनी भने ट्वान्टी–२० विश्वकप सपना साकार पार्ने लक्ष्य लिएको नेपाली यु–१९ महिला क्रिकेट टोलीको नेतृत्व सम्हाल्दै केही दिनमै मलेसियामा क्रिकेटको परीक्षा दिने तयारीमा छिन्।...

यु-१९ महिला क्रिकेट टिम घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले यु-१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरेको छ ।  २०२३ मा अफ्रिकामा हुने विश्वकपको छनोटका लागि क्यानले खेलाडीको नामावली सार्वजनिक गरेको हो । प्रारम्भिक ४४ सदस्य टोलीबाट क्यानले दोस्रो चरणमा १८ खेलाडीको नाम सार्वजनिक गरेको हो ।क्यानले सोमबार घोषणा गरेको टिममा किरण कुँवर, सोनु राजवंशी, टिका साह, सृष्टि धामी, साविधी धामी, एलिसा यादव, रन्जु श्रेष्ठ, अन्जली विक, हिरान्मायी रोय, एलिसा खडिया, क्रितिका मरासिनी, मिनिसा उपाध्याय, स्नेहा महरा, निसा साह, मिनिसा

मुख्यमन्त्री कप यु–१९ महिला क्रिकेट : कर्णाली प्रदेशको विजयी सुरुवात

मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेशलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।  कैलालीको धनगढीमा आइतबारबाट सुरु भएको प्रतियोगितामा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ३४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९३ रन बनायो । ९४ रनको विजयी लक्ष पछ्याएको सुदूरपश्चिमको टिमले १३.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ५९ रन मात्रै बनाउनु सक्यो ।