यु-१९ महिला विश्वकप छनोट : नेपाली क्रिकेट टिम घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले यु-१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरेको छ । २०२३ मा अफ्रिकामा हुने विश्वकपको छनोटका लागि क्यानले खेलाडीको नामावली सार्वजनिक गरेको हो । प्रारम्भिक ४४ सदस्य टोलीबाट क्यानले दोस्रो चरणमा १८ खेलाडीको नाम सार्वजनिक गरेको हो । क्यानले सोमबार घोषणा गरेको टिममा किरण कुँवर, सोनु राजवंशी, टिका […]