एजेन्सी – अष्ट्रेलियालाई हराउँदै अमेरिकाले टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला फुटबलमा कास्यपदक हात पारेको छ ।गोलको वर्षा भएको खेलमा अमेरिकाले अष्ट्रेलियालाई ४–३ ले हराउँदै कास्यपदक जित्न सफल भएको हो । अमेरिकाको जितमा मेगान रापिनोइ र कार्ली लोएडले समान दुई गोल गरिन् । अष्ट्रेलियाका लागि सामान्थ खेर, काइटलिन फोर्ड र इमिली जिलनिकले समान एक गोल गरेपनि […]