एमसीसी टेबल गर्दा माओवादी र समाजवादीका सांसदको पनि नाराबाजी

काठमाडौँ– अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल भएको छ। अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसीसी पेश गरेका हुन्। मन्त्री कार्कीले एमसीसी टेबल गर्दैगर्दा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले पनि नाराबाजी गरेका थिए। माओवादी केन्द्रका देव गुरुङसहितका नेताको विरोध तथा एमालेका भीम रावल, जनमोर्चाकी दुर्गा पौडेल तथा नेपाल मजदुर किसान […]

सम्बन्धित सामग्री

संसद् बैठकमा आज पनि एमाले सांसदको नाराबाजी

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । बुधबार दिउँसो १ बजे बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । गत २३ भदौदेखि एमाले सांसदले संसदमा अवरोध गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारी विपरीत कारबाहीमा परेका आफ्ना १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सांसदले नाराबाजी गर्दै आएका हुन् ।

प्रतिनिधि सभा बैठकमा एमाले सांसदको नाराबाजी

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरुले नाराबाजी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरे लगत्तै एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका हुन् । आइतबार बैठकमा एमसीसी अनुमोदन गर्ने कार्यसूची छ ।

एमाले सांसदको नाराबाजी कारण १६४ दिनदेखि संसद निरन्तर अवरुद्ध

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभाको बैठक १६४ दिनदेखि अवरुद्ध छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको नाराबाजी कारण १६४ दिनदेखि संसद निरन्तर अवरुद्ध हुँदै आएको छ । गत २३ गते भदौ गते संसदको नवौँ अधिवेशनको पहिलो बैठकदेखि एमाले सांसदले निरन्तर अवरोध गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले […]

संसदमा एमाले सांसदको नाराबाजी, बैठक कार्यसूचीमा प्रवेश

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरेका छन् । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् । सभामुख सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै एमाले सांसदहरू रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् । नाराबाजी रोकेर बैठक चल्ने वातावरण बनाउन सभामुख सापकोटाले पटक पटक आग्रह गरे पनि एमाले सांसदहरू नरोकिएपछि बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् । एमाले विभाजन गराउन सभामुख सापकोटाको भूमिका रहेक

संसद् बैठक सुरु नहुँदै एमाले सांसदको नाराबाजी

प्रतिनिधिसभाको बैठक सुरु नहुँदै एमाले सांसदहरूले नाराबाजी थालेका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् ।

संसदको दोस्रो बैठकमा पनि एमाले सांसदको नाराबाजी

काठमाडौं : प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा पनि नेकपा एमालेका सांसदहरुले नाराबाजी जारी राखेका छन्। पहिलो बैठक नाराबाजीकै कारण करिब २० मिनेट पछि स्थगित भएको थियो।सभामुख सापकोटाले १५ मिनेटका लागि स्थगित गरेको बैठक पुनः सुरु भएसँगै एमालेका सांसदले नाराबाजी सुरु गरेका हुन्। नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ।आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी ग

प्रतिनिधिसभा बैठक सुरू हुनासाथ एमाले सांसदको नाराबाजी (लाइभ)

प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। बैठकको सुरूमै एमाले सांसदले नाराबाजी गरेर अवरोध सृजना गरिरहेका छन् । यसअघि दुई दिनका बैठकमा नाराबाजी गरेका एमाले सांसदहरूले जारी बैठकमा पनि अवरोध सृजना गरेका हुन् ।

सदनमा एमालेको नाराबाजी

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले सभामुखविरुद्ध नाराबाजी गरेका कारण बुधबार सुरु भएको प्रतिनिधिसभाको बैठक चल्न सकेन। अपराह्न ४ बजे बोलाइएको बैठक सुरु भएपछि एमाले सांसदले सभामुखविरुद्ध नाराबाजी गर्दै चल्न नदिएका हुन्। सभामुख अग्निप्रसाद सापकोटाले सहमति खोज्न प्रयास गरे पनि एमाले सांसदले अवरोध खडा गरिरहेकाले २५ गतेसम्म बैठक स्थगित भएको घोषणा गरे। एमाले सांसदको नाराबाजी र […]

संसदमा एमाले सांसदको नाराबाजी

पार्टीले कारबाही गरेका संसदहरुलाई सभामुखले कारवाही नगरेको भन्दै संसदमा एमाले सांसदले नाराबाजी गरेका छन्। आजको बैठक सुरु हुनासाथ एमाले प्रमख सचेतक विशाल भट्टराईले सभामुख एमाले विभाजनको मतियार बनेको भन्दै सभामुखको...