संसदमा एमाले सांसदको नाराबाजी

पार्टीले कारबाही गरेका संसदहरुलाई सभामुखले कारवाही नगरेको भन्दै संसदमा एमाले सांसदले नाराबाजी गरेका छन्। आजको बैठक सुरु हुनासाथ एमाले प्रमख सचेतक विशाल भट्टराईले सभामुख एमाले विभाजनको मतियार बनेको भन्दै सभामुखको...

सम्बन्धित सामग्री

संसदमा एमाले सांसदको नाराबाजी, बैठक कार्यसूचीमा प्रवेश

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरेका छन् । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् । सभामुख सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै एमाले सांसदहरू रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् । नाराबाजी रोकेर बैठक चल्ने वातावरण बनाउन सभामुख सापकोटाले पटक पटक आग्रह गरे पनि एमाले सांसदहरू नरोकिएपछि बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् । एमाले विभाजन गराउन सभामुख सापकोटाको भूमिका रहेक

संसद बैठकमा एमाले सांसदको नाराबाजी, अवराेधका बिच बैठक जारी

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले नाराबाजी सुरु गरेका छन्। सभामुख अग्नि सापकोटाले बैठक सुरु भएको जानकारी गराउने वित्तिकै एमाले सांसदहरुले नाराबाजी जारी राखेका छन्।  नाराबाजीबीच सभामुख...

आज पनि संसदमा एमाले सांसदको नाराबाजी

न्युज अफ नेपाल, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद बैठकमा नाराबाजी गरिरहेका छन् । संसदको १०औँ अधिवेशनको तेस्रो बैठक बुधबार बसिरहेको छ । पहिलो र दोस्रो बैठकमा जस्तै बुधबार बसिरहेको तेस्रो बैठकमा पनि एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूले संसदको […]

संसदमा एमाले सांसदको नारा– कालो धन चाहिँदैन, देश वेच्न पाईदैन

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन्। रोष्ट्रम अगाडि उभिएर उनीहरूले कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै नाराबाजी गरिरहेका छन्।  सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा अवरोध नगर्न आग्रह गर्दै आएका छन्। ...

आज पनि संसदमा एमाले सांसदको नाराबाजी

काठमाडौँ । प्रतिनिधिसभाको आज (आइतबार)को बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् । नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद् अवरोध गर्दै आएको छ । आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने वित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरिरहेका छन् ।

ओली सरकारको बजेट प्रतिस्थापन गर्ने विधेयक संसदमा पेश

काठमाडौं : सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को नाराबाजी र रोस्ट्रम घेराउका बीच बजेटको प्रतिस्थापन विधेयक संसदमा पेश गरेको छ। शुक्रबार तेस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पेश गरेका हुन्। अहिले संसदमा एमाले सांसदको नाराबाजी चलिरहेको छ भने अर्थमन्त्री शर्माले विधेयक प्रस्तुत गरिरहेका छन्। नारबाजीका बीच मर्यादापालक र एमाले सांसदबीच घम्साघम्सी पनि चलिरहेको छ। विधेयकमा स्रोत सुनिश्चित नभएका आयोजना कटौति गरिएको मन्त्री शर्म