संसद् बैठकमा आज पनि एमाले सांसदको नाराबाजी

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । बुधबार दिउँसो १ बजे बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । गत २३ भदौदेखि एमाले सांसदले संसदमा अवरोध गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारी विपरीत कारबाहीमा परेका आफ्ना १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सांसदले नाराबाजी गर्दै आएका हुन् । 

सम्बन्धित सामग्री

निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड : भीम रावल

काठमाडौँ । नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद् भवन पुगेका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद् अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका हुन् । उनले संसद् अवरोध गर्नु गैर जिम्मेवार काम भएको […]

प्रतिनिधिसभाको बैठकका लागि एमाले सांसद संसद् भवन पुगे

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का केही सांसदहरू संसद् भवन पुगीसकेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठक अहिले जारी रहेको छ । उक्त बैठकमा एमाले सहभागी नहुने भएको छ । आजको प्रतिनिधि सभाको बैठक एमालेले अवरोध जारी राख्ने जनाईएको छ । लामो समयदेखि […]

एमाले तेस्रो पटक संसद् विघटन होस् भन्ने चाहन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगातार संसद् अवरुद्ध गरेर एमालेले फेरि पनि संसद् विघटन होस् भन्ने चाहेको आरोप लगाएका छन् । प्रथम राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज सम्पादकसँग गरिएको अन्तर्क्रियामा उनले भने, “एमाले अध्यक्ष ओलीले तेस्रो पटक संसद् विघटन गर्न खोजिरहेका छन् । पहिलोपटकको विघटन सडकबाट बदर गर्‍यौँ । दोस्रो पटकको विघटन अदालतबाट बदर गर्‍यौँ । तेस्रो पटक पनि प्रयास भइरहेको छ । हामी हुन दिन्नौँ ।”एमाले छलफलब

चुनावसम्म संसद् अवरोध गर्ने एमाले अध्यक्ष ओलीको टिप्पणी

काठमाडौं, १० पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनाव नभएसम्म संसद् अवरोध गरिरहने बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले चुनावबाट अर्को संसद नआएसम्म संसदु अवरोध कायम रहने बताए । पछिल्लो समय एमालेले संसद् अवरोध गरिरहेको […]

सभामुखले आत्मालोचना नगरी संसद् खुल्दैनः एमाले प्रमुख सचेतक भट्टराई

काठमाडौं, कात्तिक २ । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीको वडा अधिवेशनको चटारो थाहा हुँदाहुँदै पूर्वाग्रह राखेर कात्तिक ९ गते संसद् बोलाएको आरोप लगाएका छन् । सभामुखले गल्ती गरेँ, आइन्दा गर्दिनँ भनेर आत्मालोचना गरे संसद् अवरोधमा पुनर्विचार गर्न एमाले तयार भएको पनि उनले बताए । आज बिहान नेपाली रेडियो […]

एमालेले संसद् अवरुद्ध पार्दा जे देखियो (फोटोफिचर)

काठमाडौं, २७ भदौ । आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध गरेको छ । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले नाराबाजी गरेर संसद् बैठकमा अवरोध गरेका थिए । आफ्नो पार्टीले निश्काषन गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै एमाले सांसदहरुले भदौ २३ गतेदेखि संसद् बैठक अवरुद्ध पार्दै आएका छन् । […]

आज पनि संसदमा एमाले सांसदको नाराबाजी

काठमाडौँ । प्रतिनिधिसभाको आज (आइतबार)को बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् । नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद् अवरोध गर्दै आएको छ । आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने वित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरिरहेका छन् ।

संसद् बैठक आज पनि, चल्न नदिने एमालेको रणनीति

काठमाडौँ-  प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछिको यो पहिलो संसद् बैठक हो । बैठक दिउँसो १ बजे बस्नेछ । तर, आजको बैठक पनि सहज ढंगले अघि बढ्न नदिने एमालेले तयारी गरेको छ । आफूहरुको विरोधका बीच शुक्रबार सरकारले प्रतिस्थापन विधेयक ल्याएर एकतर्फी संसद चलाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले […]

कारवाही गरिएका १४ सांसदलाई बैठकमा बस्न दिए संसद् अवरुद्ध गर्ने एमालेको तयारी

एमालेले कारवाही गरेको भनेको १४ जना सांसदलाई बैठकमा सहभागी हुन दिए संसद् बैठक नै चल्न नदिने तयारी एमालेले गरेको छ ।  आज संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले गैरसांसदलाई बैठकमा सहभागी हुन दिए बैठक चल्न नदिने बताएका छन् ।  आज दिउँसो ४ बजे संसद्को अधिवेशन बोलाइएको छ । एमालेले साउन २५ गतेको केन्द्रीय कमिटी बैठकले १४ जना सांसदलाई कारवाही गरेको पत्र भदौ १ गते संसद् सचिवालयमा दर्ता गरेको थियो ।  त्यसबेला संसद् चालु नरहेको हुँदा...

नेम्वाङ र पौडेल नेपाललाई भेट्न पुगे संसद् सचिवालय

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल संसद् सचिवालय पुगेका छन् । अन्य सांसदहरुसहित आज दिउँसो करिब साढे ३ बजे संसद् सचिवालय पुगेका नेता नेपाललाई भेट्न अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु नेम्वाङ र पौडेल केही समय अगाडि मात्र संसद् सचिवालय पुगेका हुन् । राजीनामाको तयारीसहित सांसदहरु […]