एमाले सांसदको नाराबाजी कारण १६४ दिनदेखि संसद निरन्तर अवरुद्ध

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभाको बैठक १६४ दिनदेखि अवरुद्ध छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको नाराबाजी कारण १६४ दिनदेखि संसद निरन्तर अवरुद्ध हुँदै आएको छ । गत २३ गते भदौ गते संसदको नवौँ अधिवेशनको पहिलो बैठकदेखि एमाले सांसदले निरन्तर अवरोध गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुको नाराबाजी कायमै (भिडिओसहित)

काठमाडौं, २९ फागुन । प्रतिनिधिसभाको जारी बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूको नाराबाजी जारी छ । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसो बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी सुरु गरेका थिए । एमालेले गत २३ भदौदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । एमाले विभाजनमा सभामुख सापकोटामको भूमिका रहेको […]

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदको नाराबाजी

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी थालेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसाे बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् । एमालेले गत २३ भदौदेखि संसद बैठक अवरुद्ध गर्दै आएकाे छ । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । आजकाे बैठकमा प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरामाथिकाे महाअभियाेग प्रस्तावमा छलफल हुने कार्यसूची छ ।

बाबुरामले भाषण गर्दा एमाले सांसदले एमसीसीकाे विराेधमा नाराबाजी गर्न बिर्सिए

काठमाडौं । एमालेका सांसदहरूले गत भदौदेखि संसद बैठकमा नाराबाजी गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाको विरोध जनाएर गत २३ भदौदेखि एमाले सांसदले प्रतिनिधिसभा बैठकमा नाराबाजी गर्दै आएका हुन् । सोही क्रममा आइतबार पनि प्रतिनिधिसभा बैठक सुरु हुनासाथ रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजीका बीच सभामुख सापकोटाले एमसीसी सम्झौतामाथि […] The post बाबुरामले भाषण गर्दा एमाले सांसदले एमसीसीकाे विराेधमा नाराबाजी गर्न बिर्सिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसीमाथि छलफल सुरु भएपछि एमाले सांसदले नाराबाजी गर्न बिर्सिए

काठमाडौं, १५ फागुन : एमालेका सांसदहरूले गत भदौदेखि संसद बैठकमा नाराबाजी गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाको विरोध जनाएर गत २३ भदौदेखि एमाले सांसदले प्रतिनिधिसभा बैठकमा नाराबाजी गर्दै आएका हुन् । सोही क्रममा आइतबार पनि प्रतिनिधिसभा बैठक सुरु हुनासाथ रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजीका बीच सभामुख सापकोटाले […]

प्रतिनिधिसभाको पहिलो बैठकमै एमाले सांसदहरुद्वारा नाराबाजी गर्दै बैठक अबरुद्ध

काठमाडौँ- प्रतिनिधिसभा बैठकको पहिलो दिन नै एमालेका सांसदहरुले नाराबाजी गर्दै संसद अवरुद्ध गरेका छन्। प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले विभिन्न नारा लगाउँदै संसद अवरुद्ध गरेका हुन्। उनीहरुले ‘संसदीय मर्यादा कायम गर,’ ‘हाम्रो विरोध कायम छ’ भनेर नारा लगाउँदै विरोध गरेका थिए। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनका लागि सघाउन अनुरोध गरे पनि सांसदहरुले ‘संसदीय मर्यादा […]

बैठकको सुरुमै नाराबाजी गरेपछि एमाले सांसदलाई सभामुखको सम्बोधन

आजको प्रतिनिधिसभा बैठकको सुरुवातमै एमाले सांसदहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी गरेका छन् । लगातार संसद बैठकमा अवरोध गर्दै आएको एमालेलाई सभामुख अग्नि सापकोटाले सम्बोधन गर्दै यथास्थानमा बसेर सभा सञ्चालनका लागि आग्रह गरेका छन् । उनले नाराबाजी गरिरहेका सांसदहरुलाई संविधानको धारा १ सय ५ तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को पनि स्मरण गराएका छन् । यस्तो छ सभामुखले एमालेलाई सम्बोधन गरेको पाठ : संसद लोकतन्त्रको अभ्यास गर्ने उच्चतम थलो हो । संसदको बैठकमा पुर्याइने अवरोधले लोक

संसदको दोस्रो बैठकमा पनि एमाले सांसदको नाराबाजी

काठमाडौं : प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा पनि नेकपा एमालेका सांसदहरुले नाराबाजी जारी राखेका छन्। पहिलो बैठक नाराबाजीकै कारण करिब २० मिनेट पछि स्थगित भएको थियो।सभामुख सापकोटाले १५ मिनेटका लागि स्थगित गरेको बैठक पुनः सुरु भएसँगै एमालेका सांसदले नाराबाजी सुरु गरेका हुन्। नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ।आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी ग

प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि एमाले सांसदहरुको नाराबाजी

प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेट रोकेर दोश्रो बैठक बोलाएको सुरुमै उनीहरुले सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै मुर्दावादको नारा लगाइरहेका छन् ।  पहिलो बैठकमा एमाले सांसदहरुले १६ मिनेट संसद अवरोध गरेका थिए । सभामुख सापकोटाले एमालेलाई संसदीय अभ्यासको लामो अभ्यास रहेको बताउदै जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

संसद बैठक शुरू भएसँगै एमाले सांसदले गरे नाराबाजी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार दोस्रो दिन पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।  शुक्रवार प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गरेलगत्तै एमाले सांसद दौडेर वेलमा गएर नाराबाजी शुरू गरेका हुन् ।  एमाले सांसदले नाराबाजी शुरू गरेपछि सभामुख सापकोटाले एमालेले उठाएको प्रश्नको जवाफ दिइसकेकोले बैठक सुचारु गर्न आग्रह गरे ।  एमाले सांसदले नाराबाजी गरिरहेका छन् । बुधवार पनि एमालेले लगातार तीनवटा बैठक अवरुद्ध गरेको थियो ।

एमाले सांसदले गरे सभामुखविरुद्ध संसदमै नाराबाजी, १५ मिनेटका लागि संसद अबरुद्ध

सभामुखले बोलिनसक्दै एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरे । उनीहरुले सभामुखको व्यवहार मूर्दावाद, सभामुखको आसनमा बसेर पार्टी फुटाउने षड्यन्त्र गर्न पाइँदैन’ भन्ने जस्ता नारा लगाए ।