यस्तो छ वाइडबडी जहाज खरिद भ्रष्टाचार नालीबेली

२२ चैत, काठमाडौं । नेपाल वायुसेवा निगमका दुइटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष …

सम्बन्धित सामग्री

वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचारः पूर्वमहाप्रबन्धकसहित चार जना दोषी ठहर

विशेष अदातले नेपाल वायु सेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

वाइड बडी जहाज खरिद प्रकरणमा भ्रष्टाचारः पूर्वमहाप्रबन्धकसहित चार जना दोषी ठहर

विशेष अदातले नेपाल वायु सेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

वाइडबडी जहाज खरिद प्रकरण

वाइडबडी विमान खरिद प्रक्रियामा संलग्न रही हिनामिना अभियोगमा अख्तियारले प्रतिवादी बनाएका तत्कालीन मन्त्री, निगम सञ्चालक समिति अध्यक्ष, खरिद सम्झौता हुँदाका हर्ताकर्ता र निगमका प्रमुखले सबै प्रक्रिया कानुनसम्मत भन्दै अभियोगबाट उम्किने प्रयास गरेका छन् ।

यी हुन् वाइडबडी जहाज खरिद प्रकरणका भ्रष्टाचार आरोपित

नेपाल वायुसेवा निगमको वाइडबडी दुई वटा जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता, कर्मचारी र व्यापारीसहितलाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको छ ।

वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा दायर

नेपाल वायुसेवा निगमको वाइडबडी दुई जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । जहाज खरिद प्रक्रिया सामेल तत्कालीन पदाधिकारीसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

वाइडबडी प्रकरणमा ३ विदेशी कम्पनीका प्रतिनिधिलाई अख्तियारले बोलायो

वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियारले ५ वर्षपछि बिहीबार एकाएक विदेशी कम्पनीका तीन प्रतिनिधिलाई बयानका लागि आउन सूचना निकालेको छ ।

नेपाल एयरलाइन्सले तिर्यो किस्ता वापतको १ अर्ब ३५ करोड

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ । कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिद वापतको ४५ करोड र वाइडबडी जहाज खरिद वापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता वापतको रकम भुक्तानी गरिएको निगमले जनाएको छ ।त्यसैगरी, नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको ४५

वाइडबडी प्रकरणमा २१ अधिकारीसँग बयान

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियामा संलग्न २१ जना पदाधिकारी र कर्मचारीसँग बयान लिएको जनाएको छ । अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूको प्रश्नको जवाफ दिँदै निगमका दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियामा संलग्न २१ जना पदाधिकारी र कर्मचारीसँग बयान लिएको जानकारी दिएका हुन् ।

वाइडबडी, रवीन्द्र अधिकारी र निगम थला पार्ने गिरोह

काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडी जहाज खरिद गर्ने प्रक्रियादेखि जहाज निर्माण भइरहेको बेलासम्म अनेक हल्ला चलाइए । अन्नपूर्ण पोस्टले त वाइडबडी भाडामा ल्याएको भन्ने हावा समाचार पनि लेख्यो ।  निगमले ...