यी हुन् वाइडबडी जहाज खरिद प्रकरणका भ्रष्टाचार आरोपित
नेपाल वायुसेवा निगमको वाइडबडी दुई वटा जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता, कर्मचारी र व्यापारीसहितलाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको छ ।
२२ चैत, काठमाडौं । नेपाल वायुसेवा निगमका दुइटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष …
वाइडबडी विमान खरिद प्रक्रियामा संलग्न रही हिनामिना अभियोगमा अख्तियारले प्रतिवादी बनाएका तत्कालीन मन्त्री, निगम सञ्चालक समिति अध्यक्ष, खरिद सम्झौता हुँदाका हर्ताकर्ता र निगमका प्रमुखले सबै प्रक्रिया कानुनसम्मत भन्दै अभियोगबाट उम्किने प्रयास गरेका छन् ।
नेपाल वायुसेवा निगमको वाइडबडी दुई जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । जहाज खरिद प्रक्रिया सामेल तत्कालीन पदाधिकारीसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ । कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिद वापतको ४५ करोड र वाइडबडी जहाज खरिद वापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता वापतको रकम भुक्तानी गरिएको निगमले जनाएको छ ।त्यसैगरी, नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको ४५
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियामा संलग्न २१ जना पदाधिकारी र कर्मचारीसँग बयान लिएको जनाएको छ । अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूको प्रश्नको जवाफ दिँदै निगमका दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियामा संलग्न २१ जना पदाधिकारी र कर्मचारीसँग बयान लिएको जानकारी दिएका हुन् ।
काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडी जहाज खरिद गर्ने प्रक्रियादेखि जहाज निर्माण भइरहेको बेलासम्म अनेक हल्ला चलाइए । अन्नपूर्ण पोस्टले त वाइडबडी भाडामा ल्याएको भन्ने हावा समाचार पनि लेख्यो । निगमले ...