वाइडबडी, रवीन्द्र अधिकारी र निगम थला पार्ने गिरोह

काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडी जहाज खरिद गर्ने प्रक्रियादेखि जहाज निर्माण भइरहेको बेलासम्म अनेक हल्ला चलाइए । अन्नपूर्ण पोस्टले त वाइडबडी भाडामा ल्याएको भन्ने हावा समाचार पनि लेख्यो ।  निगमले ...

सम्बन्धित सामग्री

“रवीन्द्र अधिकारी परिवर्तनका संवाहक”

नेकपा एमालेका नेता तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्रप्रसाद अधिकारी परिवर्तनको संवाहकका रुपमा स्थापित हुनुभएको विभिन्न क्षेत्रका व्यक्तित्वहरुले बताएका छन् । स्व. अधिकारीको तेस्रो स्मति दिवसका अवसरमा आज पोखरामा भएको परिसंवाद कार्यक्रममा वक्ताहरुले सो धारण राख्नुभएको हो । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले अधिकारीको त्रिदवसीय स्मृति दिवस मनाउने क्रममा आज तेश्रो तथा …

रवीन्द्र अधिकारी स्मृति पत्रकारिता पुरस्कार स्थापना

नेकपा एमालेका तत्कालीन युवा नेता एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेता रवीन्द्र अधिकारीकाे स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ ।

रवीन्द्र अधिकारी स्मृति पत्रकारिता पुरस्कार स्थापना

पोखरा – नेकपा (एमाले)का तत्कालीन युवा नेता एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेता रवीन्द्र अधिकारीका स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ । स्व अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित ‘रवीन्द्र अधिकारी र मिडिया’ विषयक अन्तक्र्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले विकास […]

सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी बनाएपछि योगेशको यस्तो प्रतिक्रिया

सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल बनाएपछि नेकपा एमालेका नेता योगेश भट्टराईले कसैसँग छलफल नै नगरी नाम राखिएको भन्दै आपत्ति जनाएका छन् । शनिवार सार्वजनिक बजेटमा सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी बनाएपछि भट्टराईले आइतवार टिप्पणी गरेका हुन् । उनले भनेका छन्,  ऐंतिहासिक रुपमा कुनै नाम वा ...

“रवीन्द्रको अनुहारमा मुलुकको विकास र समृद्धि झल्कन्थ्यो”

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारी विकासको संवाहक साथै एक दूरदर्शी नेताको रुपमा रहेको विभिन्न क्षेत्रका वक्ताहरूले चर्चा गरेका छन् । अधिकारीको ५२ औं जन्म जयन्तीको सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा वैशाख २२ गते बुधबार पोखरामा आयोजित ‘विकास समृद्धि, राजनीति र रवीन्द्र अधिकारी’ विषयक भर्चुअल विचार गोष्ठीमा वक्ताहरूले अधिकारीको बहुआयामिक व्यक्तित्वको चर्चा …

‘स्मृतिमा रवीन्द्र अधिकारी’ सार्वजनिक

दुई वर्षअघि हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिग्रन्थ ‘स्मृतिमा रवीन्द्र अधिकारी’ सार्वजनिक गरिएको छ ।

गगन थापाको नजरमा दिवङ्गत रवीन्द्र अधिकारी

गगन थापा र रवीन्द्र अधिकारी दुई फरक पार्टीका चर्चित नेता हुन्। संविधानलेखनको क्रममा कैयौँ विषयमा उनीहरूका समान धारणा सार्वजनिक हुन्थे। हेलिकप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि थापाले उनीबारे यस्तो धारणा प्रकट गरे।

रवीन्द्र अधिकारी र प्रभु बुढाथोकीसँग

वातावरणमा कम क्षति पुग्ने गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कसरी बनाउन सकिन्छ? संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र संरक्षणविद् प्रभु बुढाथोकीसँगको छलफल।