काठमाडौं । नोपल मजदुर किशान पार्टीका सांसद प्रेम सुवालले सेयर बजार घटेको भन्दै अर्थमन्त्री जनार्दन शमाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेको विषय संसदमा उठाएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले पहिले अर्थमन्त्रीले नै सेयर बजारमा लाखौंको संख्यामा लगानीकर्ता रहेको भए पनि १०० जनाले मात्रै फाइदा लिएको बताएको तर...