ओमशंकर श्रेष्ठको ‘यथार्थ’ सार्वजनिक

काठमाडौं । पत्रकार, शिक्षक तथा साहित्यकार ओमशंकर श्रेष्ठद्वारा लिखित कथा सङ्ग्रह ‘यथार्थ’ को शनिबार एक समारोहबीच लोकार्पण भएको छ । चुनावी माहोलको कार्यव्यस्तताको कारण प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले एकदिन अघि नै उनको निवासस्थानमै सो पुस्तक विमोचन गर्दै शुभकामना मन्तव्यसहित खिचिएको भिडियो कार्यक्रममा प्रदर्शन गरिएको...

सम्बन्धित सामग्री

बालरोग विशेषज्ञ डा प्रकाशसुन्दर श्रेष्ठको निधन

डा प्रकाशसुन्दर श्रेष्ठको निधन भएको छ। नेपाल पेडियाट्रीक सोसाइटीका पूर्व अध्यक्ष एवं  अग्रज बालरोग विशेषज्ञ प्राडा प्रकाश सुन्दर श्रेष्ठको बुधबार निधन भएको हो।

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

एभरेष्ट बैंकका संस्थापक एवं सञ्चालक समितिका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको निधन भएको छ। ९४ वर्षको उमेरमा मेडिसिटी अस्तालमा उपचारकै क्रममा श्रेष्ठको निधन भएको हो।...

पोखरा-४ का वडासदस्य श्रेष्ठको निधन

पोखरा । पोखरा महानगरपालिका ४ का वडासदस्य सञ्जयकुमार श्रेष्ठको निधन भएको छ ।  उनको आइतबार बिहान फिस्टेल हस्पिटलमा उपचारको क्रममा  निधन भएको मेयर धनराज आचार्यले जानकारी दिए ।  बिहीबारसम्म नियमित अस्पताल आएका श्रेष्ठको

पूर्वमन्त्री श्रेष्ठको निधन

पूर्वस्वास्थ्यमन्त्री प्रा.डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहनुभएका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उहाँका छोरा डा जया श्रेष्ठले जानकारी दिए । वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए । विसं […]

पूर्वसांसद मैयादेवी श्रेष्ठको ९२ वर्षको उमेरमा निधन

चितवन – समाजसेवी तथा पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ। मैयादेवी कन्या कलेजकी संस्थापक संरक्षकसमेत रहेकी श्रेष्ठको गएराति उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो। उनको जन्म विस १९८७ असोजको फूलपातीका दिन तनहुँको बन्दीपुरमा भएको थियो। मैयादेवी श्रेष्ठको जीवनी विरगञ्जमा डिठ्ठा रहेका बुवा वीरबहादुर श्रेष्ठको निधनपछि सानै उमेरवाट आमा गणेशकुमारी श्रेष्ठको ममतामा हुर्किइन्, – […]

पूर्व एआईजी श्रेष्ठको निधन

काठमाडौं, असार ३१ । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक पंकज श्रेष्ठको निधन भएको छ। काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा श्रेष्ठको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। डिएसपी हुँदादेखि नै उनको मृगौलाको समस्या थियो। शुक्रवार दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिँदै छ।

मन्त्री श्रेष्ठको सचिवालय भन्छ : हातपात भएको होइन

सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको सचिवालयले मन्त्री श्रेष्ठमाथि हातपात नभएको बताएको छ । बिहीबार मन्त्री श्रेष्ठको सचिावलयले एक विज्ञप्ति जारी गर्दै मन्त्री श्रेष्ठमाथि हातपात र चर्काचर्की नभएको स्पष्ट पारेको हो ।मन्त्री श्रेष्ठको कार्यकक्षमा भएको भेटघाट र त्यहाँ हातपात भएको भन्ने समाचारबारे सचिवालयको ध्यानकर्षण भएको बताउँदै मन्त्री श्रेष्ठको निजी सचिवालयले भ्रामक समाचारप्रति दुःख व्यक्त गरेको छ ।  उक्त भेटघाट कार्यक्रममा तराई मधेश समृद्धि कार्यक्रम र पालिकाहरुमा स

मदनकृष्ण श्रेष्ठको 'जब तिमीलाई गुमाएँ' सार्वजनिक

काठमाडौंः मदनकृष्ण श्रेष्ठको आवाजमा रहेको 'जब तिमीलाई गुमाएँ' बोलको गीत सार्वजनिक भएको छ। सरला श्रेष्ठको शब्द तथा कृति न्यौपानेको संगीत रहेको गीत बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। सराना श्रेष्ठको निर्देशनमा बनेको गीतको भिडियोमा नाजिर हुसेन, केकी अधिकारी र मदनकृष्ण स्वयंको अभिनय रहेको छ। जसको छायांकन तथा सम्पादन हरि हुमागाइँले गरेका हुन्। शंका र गलतफहमीले गर्दा सम्बन्धमा कसरी चिरा पर्छ भन्ने कुरा गीतको भिडियोमा देखाइएको छ।

वडाध्यक्ष श्रेष्ठको निधन

पैसठ्ठी वर्षीय श्रेष्ठको उपचारका क्रममा बिहीबार नर्भिक अस्पतालमा मस्तिष्कघातका कारण निधन भएको हो।...

प्राध्यापक माणिकलाल श्रेष्ठको निधन

काठमाडौं । वामपन्थी बुद्धिजिवी प्राध्यापक माणिकलाल श्रेष्ठको निधन भएको छ । ९७ वर्षीय श्रेष्ठको मंगलबार बिहान घरमै निधन भएको हो । निमोनिया तथा अन्य विभिन्न संक्रमणले ग्रसित भएपछि श्रेष्ठलाई लामो समयसम्म अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । केही सुधार भएपछि उहाँलाई घरमै राखी उपचार गरिँदै आइएको थियो । त्यसबाहेक, उहाँलाई नियमितरुपमा डायलाइसिससमेत गरिँदै आइएको थियो । लामो समय प्राध्यापन पेसामा रहेका श्रेष्ठ संवैधानिक कानुनमा स्नातक गर्ने नेपालको पहिलो व्यक्ति हुनुहुन्छ भने नेपाल मार्क्सवादीका प्रथम प्रवक्तासमेत हुनुहुन्थ्यो ।