बालरोग विशेषज्ञ डा प्रकाशसुन्दर श्रेष्ठको निधन

डा प्रकाशसुन्दर श्रेष्ठको निधन भएको छ। नेपाल पेडियाट्रीक सोसाइटीका पूर्व अध्यक्ष एवं  अग्रज बालरोग विशेषज्ञ प्राडा प्रकाश सुन्दर श्रेष्ठको बुधबार निधन भएको हो।

सम्बन्धित सामग्री

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

एभरेष्ट बैंकका संस्थापक एवं सञ्चालक समितिका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको निधन भएको छ। ९४ वर्षको उमेरमा मेडिसिटी अस्तालमा उपचारकै क्रममा श्रेष्ठको निधन भएको हो।...

क्यानका पूर्व उपाध्यक्ष श्रेष्ठको निधन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान)का पूर्वउपाध्यक्ष नरेश श्रेष्ठको उपचारको क्रममा शुक्रबार निधन भएको छ । काठमाडौंको टिचिङ अस्पतालमा उनको ७६ वर्षको उमेरमा निधन भएको हो । श्रेष्ठलाई आजनै पशुपति आर्यघाटमा लगेर अन्तिम अन्तेष्टि समेत गरिएको छ । उनको पार्थिव शरीरमा क्यानका अध्यक्ष चतुरबहाुदर चन्दले झण्डै ओडाउदै अन्तिम श्रद्धान्जली दिएका थिए । श्रेष्ठ वर्तमान […] The post क्यानका पूर्व उपाध्यक्ष श्रेष्ठको निधन first appeared on Hamro Khelkud.

पोखरा-४ का वडासदस्य श्रेष्ठको निधन

पोखरा । पोखरा महानगरपालिका ४ का वडासदस्य सञ्जयकुमार श्रेष्ठको निधन भएको छ ।  उनको आइतबार बिहान फिस्टेल हस्पिटलमा उपचारको क्रममा  निधन भएको मेयर धनराज आचार्यले जानकारी दिए ।  बिहीबारसम्म नियमित अस्पताल आएका श्रेष्ठको

पूर्वमन्त्री श्रेष्ठको निधन

पूर्वस्वास्थ्यमन्त्री प्रा.डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहनुभएका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उहाँका छोरा डा जया श्रेष्ठले जानकारी दिए । वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए । विसं […]

वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको निधन

वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

पूर्व एआईजी श्रेष्ठको निधन

काठमाडौं, असार ३१ । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक पंकज श्रेष्ठको निधन भएको छ। काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा श्रेष्ठको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। डिएसपी हुँदादेखि नै उनको मृगौलाको समस्या थियो। शुक्रवार दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिँदै छ।

वडाध्यक्ष श्रेष्ठको निधन

पैसठ्ठी वर्षीय श्रेष्ठको उपचारका क्रममा बिहीबार नर्भिक अस्पतालमा मस्तिष्कघातका कारण निधन भएको हो।...

कोरोना संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन

काठमाडौं। कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत न्यायाधीश श्रेष्ठको उपचारकै क्रममा बुधबार साँझ निधन भएको हो। उनलाई दुई साताअघि अस्पताल भर्ना गरिएको थियो। कोरोना संक्रमणबाट न्यायापालिका कर्मचारीको निधन भएको यो पहिलो घटना हो।

कोरोना संक्रमणबाट पूर्व बैंकर श्रेष्ठको निधन

२९ वैशाख, काठमाडौं । कोरोना संक्रमणबाट बैंकर निरज श्रेष्ठको निधन भएको छ । कोरोना संक्रमणपछि नेपाल प्रहरी अस्पतामा केहि दिन भनाई भएका श्रेष्ठको बुधबार विहान निधन भएको हो । कोरोनाले एकदमै गाह्रो भएपछि श्रेष्ठलाई हिजामात्रै भेण्टिलेटरमा राखेर उपचार शुरु गरिएको उनको पारिवारिक श्रोतले बताएको छ । उनको बुवाको पनि मंगलबारमात्रै निधन भएको थियो । श्रेष्ठका […]

प्राध्यापक माणिकलाल श्रेष्ठको निधन

काठमाडौं । वामपन्थी बुद्धिजिवी प्राध्यापक माणिकलाल श्रेष्ठको निधन भएको छ । ९७ वर्षीय श्रेष्ठको मंगलबार बिहान घरमै निधन भएको हो । निमोनिया तथा अन्य विभिन्न संक्रमणले ग्रसित भएपछि श्रेष्ठलाई लामो समयसम्म अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । केही सुधार भएपछि उहाँलाई घरमै राखी उपचार गरिँदै आइएको थियो । त्यसबाहेक, उहाँलाई नियमितरुपमा डायलाइसिससमेत गरिँदै आइएको थियो । लामो समय प्राध्यापन पेसामा रहेका श्रेष्ठ संवैधानिक कानुनमा स्नातक गर्ने नेपालको पहिलो व्यक्ति हुनुहुन्छ भने नेपाल मार्क्सवादीका प्रथम प्रवक्तासमेत हुनुहुन्थ्यो ।