पूर्वमन्त्री श्रेष्ठको निधन

पूर्वस्वास्थ्यमन्त्री प्रा.डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहनुभएका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उहाँका छोरा डा जया श्रेष्ठले जानकारी दिए । वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए । विसं […]

सम्बन्धित सामग्री

पूर्वमन्त्री भोलामान सिंह थापाको निधन

पूर्वमन्त्री भोलामान सिंह थापाको निधन भएको छ । पञ्चायती व्यवस्थामा दुई पटक ओखलढुंगा जिल्ला विकास समितिको सभापति र सोही व्यवस्थामा एक पटक मन्त्री बनेका थापाको ८५ वर्षको उमेरमा बिहीबार साँझ...

पूर्वमन्त्री मिथिलाको निधन

पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ। भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिएकी छिन्।...

पूर्वमन्त्री मिथिलाको निधन

काठमाडौं, २८ जेठ । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिईन् । मिथिला संविधानसभा सदस्यसमेत रहेकी थिईन् । नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिईन् । उनका श्रीमान्, एक छोरा र […]

पूर्वमन्त्री मिथिला चौधरीको निधन

काठमाडौं । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको शुक्रबारराति मृत्यु भएको हाे । पूर्वमन्त्री मिथिला चौधरी संविधानसभा सदस्य समेत हुनुहुन्थ्यो । नेकपा (संयुक्त) को सांसद रहेका बेला चौधरीले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँका श्रीमान्, एक छोरा र […]

पूर्वमन्त्री मिथिला चाैधरीको निधन

काठमाण्डाै – पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रवार राति निधन भएको छ । भारतको दिल्लीमा रहेकाे एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको निधन भएको छोरी रक्षाले जानकारी दिनुभएको छ ।  मिथिला संविधानसभा सदस्यसमेत रहनुभएको थियो । नेकपा (संयुक्त) को सांसद रहेको बेला उहाँले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँका श्रीमान्, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

पूर्वमन्त्री मिथिला चौधरीको निधन

काठमाडौं : पूर्वमन्त्री मिथिला चौधरीको निधन भएको छ। ५७ वर्षको उमेरमा शुक्रबार राति उनको निधन भएको हो।भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको छोरी रक्षाले जानकारी दिइन्। उनी क्यान्सरपीडित थिइन्।मिथिला संविधानसभा सदस्यसमेत हुन्। नेकपा संयुक्तको सांसदको हैसियतमा उनले २०७४ साउन ११ गते जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्।उनका श्रीमान्, एक छोरा र दुई छोरी छन्।

पूर्वमन्त्री मिथिलाको निधन

पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिनुभएको छ । मिथिला संविधानसभा सदस्यसमेत रहनुभएको थियो । नेकपा (संयुक्त)को सांसद रहेको बेला उहाँले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँका श्रीमान्, एक छोरा र दुई छोरी हुनुहुन्छ […]

पूर्वमन्त्री चौधरीको निधन

पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन् । मिथिला संविधानसभा सदस्यसमेत रहेका थिए। नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनका श्रीमान्, एक छोरा र दुई छोरी रहेका छन् ।

पूर्वमन्त्री तथा सांसद डिम्पल झाको निधन

काठमाडौं " पूर्वमन्त्री एवं सांसद डिम्पल झाको निधन भएको छ। दुई वर्षदेखि क्यान्सर रोगसँग पीडित झाको आज बिहान साढे चारबजे निधन भएको श्रीमान एवं पूर्वमन्त्री अनिलकुमार झाले जानकारी दिए।उनको काठमाडौंको रानीबारीस्थित घरमा निधन भएको हो। डाक्टर झा दोस्रो संविधानसभाको सदस्य, हाल प्रदेश सभा सदस्य र तीन वर्ष मधेश प्रदेशको भौतिक पुर्वाधार राज्यमन्त्री भएकी थिइन। ४२ वर्षीय झा को पार्थिव शरीरलाई रौतहटको मसहरीमा अन्तिम श्रद्धाञ्जलीका लागि लगिने श्रीमान अनिल झाले बताए। उनका एक छोरा छन्।

पूर्वमन्त्री रेगबहादुर सुवेदीकाे निधन

राेल्पा - पूर्वमन्त्री रेगबहादुर सुवेदीको निधन भएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका-६ गजुलका ८२ वर्षका सुवेदीको आज बिहान आफ्नै निवासमा निधन भएको हो । पञ्चायतकालमा रोल्पाबाट पटक पटक राष्ट्रिय पञ्चायत सदस्य बन्नुभएका सुवेदी २०३९ सालमा भूमिसुधार सहायक मन्त्री बन्नुभएको थियो । २०२० सालदेखि राप्रपाबाट राजनीति सुरु गर्नुभएका सुवेदी अहिले भने नेपाली कांग्रेसमा आबद्ध हुनुहन्थ्यो ।