प्राध्यापक माणिकलाल श्रेष्ठको निधन

काठमाडौं । वामपन्थी बुद्धिजिवी प्राध्यापक माणिकलाल श्रेष्ठको निधन भएको छ । ९७ वर्षीय श्रेष्ठको मंगलबार बिहान घरमै निधन भएको हो । निमोनिया तथा अन्य विभिन्न संक्रमणले ग्रसित भएपछि श्रेष्ठलाई लामो समयसम्म अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । केही सुधार भएपछि उहाँलाई घरमै राखी उपचार गरिँदै आइएको थियो । त्यसबाहेक, उहाँलाई नियमितरुपमा डायलाइसिससमेत गरिँदै आइएको थियो । लामो समय प्राध्यापन पेसामा रहेका श्रेष्ठ संवैधानिक कानुनमा स्नातक गर्ने नेपालको पहिलो व्यक्ति हुनुहुन्छ भने नेपाल मार्क्सवादीका प्रथम प्रवक्तासमेत हुनुहुन्थ्यो ।

सम्बन्धित सामग्री

धितोपत्र बोर्डको अध्यक्ष छान्न सिफारिस समिति गठन

काठमाडौं, ५ माघ। सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ।बुधवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो।समितिका सदस्यहरुमा अर्थ मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला छन्।धितोपत्र बोर्डको ऐन अनुसार अध्यक्ष चयनका लागि मन्त्रिपरिषद्ले समिति गठन गर्नुपर्ने व्यवस्था छ।सोहीअनुसार समिति गठन भएको हो।

इन्जिनियरिङ अध्ययन संस्थानमा प्राध्यापक पदोन्नतिमा विवाद

काठमाडौं । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा प्राध्यापक पदमा पदोन्नति गर्ने प्रक्रियामा त्यहीँ कार्यरत सह–प्राध्यापक सुरेन्द्र श्रेष्ठको तासकन्द, उज्वेकिस्तानबाट लिएको प्रमाणपत्र विवादमा परेको छ । उनले लिएको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङको स्नातकोत्तर तहका लागि तोकेको स्तरअनुरुप नभएको आरोप छ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको आन्तरिक प्रतियोगिताबाट इलोक्ट्रोनिक्स इन्जिनियरिङको प्राध्यापक...

सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र स्थापना

काठमाडौं : साहित्यकार स्वजन स्वराजको अध्यक्षतामा सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र नामक साहित्य संस्था स्थापना भएको छ। कोरोना १९ महामारीका कारणाा दिवंगत भएका साहित्यकार प्राध्यापक, साहित्यिक पत्रकार तथा बौद्ध विश्व विद्यालयका परीक्षा नियन्त्रक र नेपाल बुद्धिजीवी परिषदका उप महासचिवसमेत रहेका सिद्धिश्वरमान श्रेष्ठको नाममा संस्था स्थापना भएको हो। काठमाडौंस्थित श्रेष्ठको घरमा भएको…

प्राध्यापक माणिकलाल श्रेष्ठप्रति श्रद्धाञ्जली

भक्तपुर- वाम बुद्धिजीवी एवम् वरिष्ठ समालोचक प्राध्यापक माणिकलाल श्रेष्ठको अन्त्येष्टि बिहीबार काठमाडौंको शोभा भगवती कर्णदीपमा भयो । दिवंगत प्राध्यापक माणिकलाल श्रेष्ठको पार्थिव शरीरमा नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवाल, नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायत वडाध्यक्ष, प्राध्यापकलगायतले श्रद्धाञ्जली अर्पण गरे ।त्यसैगरी प्रा. श्रेष्ठलाई श्रद्धाञ्जलीका लागि विभिन्न राजनीतिक दलका नेताहरु, पूर्वसभामुख, बुद्धिजीवी, […]

श्रेष्ठको निधनबाट प्रगतिशील आन्दोलनमा क्षति: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी तथा प्राध्यापक डा.माणिकलाल श्रेष्ठको निधनले नेपालको प्रगतिशील आन्दोलनमा क्षति पुगेको बताएका छन् । उनले आज शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनको खबरले आफूलाई दुःख लागेको उल्लेख गरेका छन् । प्रधानमन्त्रीले वामपन्थी आन्दोलनमा श्रेष्ठले पुर्याउनुभएको योगदानलाई स्मरणसमेत गरेका ...

प्राध्यापक श्रेष्ठको निधनले सिंगो वामपन्थी आन्दोलनलाई क्षति : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राध्यापक माणिकलाल श्रेष्ठको निधनले सिंगो वामपन्थी आन्दोलनलाई क्षति पु¥याएको बताएका छन् । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत शोक वक्चव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुका साथै श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले परिवारजनमा ...

प्राध्यापक माणिकलाल श्रेष्ठको निधन

३ चैत, काठमाडौं । बौद्धिक व्यक्तित्व प्रा.माणिकलाल श्रेष्ठको मंगलबार निधन भएको छ । निमोनिया तथा अन्य विभिन्न संक्रमणले ग्रसित भएपछि श्रेष्ठलाई लामो समयसम्म अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । केही सुधार भएपछि उनलाई घरमै राखी उपचार …

प्राध्यापक श्रेष्ठको निधनले सिंगो वामपन्थी आन्दोलनलाई क्षति : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राध्यापक माणिकलाल श्रेष्ठको निधनले सिंगो

प्राध्यापक श्रेष्ठको स्वास्थ्य सुधारोन्मुख

प्रसिद्ध वामपन्थी बुद्धिजीवी प्राध्यापक माणिकलाल श्रेष्ठको स्वास्थ्यस्थिति सुधारोन्मुख हुँदै गएको पारिवारिक श्रोतले जनाएको छ ।केही समयअघि अचानक मुटुको चाल बन्द भएर बेहास भएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुको अथक प्रयास र सघन उपचारपश्चात प्राध्यापक श्रेष्ठको मुटुको चाल फर्किएको थियो ।केही दिनअघि मात्...

काठमाडौँ विश्‍वविद्यालयको उपकुलपतिमा प्राध्यापक भोला थापा नियुक्त

काठमाडौँ । काठमाडौँ विश्‍वविद्यालयको उपकुलपतिमा प्राध्यापक भोला थापा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक थापालाई उपकुलपतिमा नियुक्त गरेका हुन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित सिफारिस समितिले हालका उपकुलपति रामकण्ठ माकाजू, पूर्वरजिस्ट्रार भोला थापा र प्राध्यापक बालचन्द्र लुइँटेलको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो ।