पूर्वसांसद मैयादेवी श्रेष्ठको ९२ वर्षको उमेरमा निधन

चितवन – समाजसेवी तथा पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ। मैयादेवी कन्या कलेजकी संस्थापक संरक्षकसमेत रहेकी श्रेष्ठको गएराति उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो। उनको जन्म विस १९८७ असोजको फूलपातीका दिन तनहुँको बन्दीपुरमा भएको थियो। मैयादेवी श्रेष्ठको जीवनी विरगञ्जमा डिठ्ठा रहेका बुवा वीरबहादुर श्रेष्ठको निधनपछि सानै उमेरवाट आमा गणेशकुमारी श्रेष्ठको ममतामा हुर्किइन्, – […]