गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रसहितका दलले सरकारमा थपिने मन्त्रीको नाम तय गरेका छन्। तर सरकारको नेतृत्व गर्दै आएको कांग्रेस मन्त्रीको नाम टुंगो लगाउन असफल भएको छ।...
काठमाडौँ । ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अझै बस्न सकेको छैन । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक(आइजिपी) नियुक्ति मुख्य एजेन्डा रहेको बैठकमा कसलाई बनाउने भन्ने सहमति हुन नसकेपछि ढिलाइ भएको एक मन्त्रीले प्रशासनलाई बताए । सम्बन्धित समाचार : मन्त्रिपरिषद् बैठक बस्दै, आइजिपी नियुक्त गर्ने तयारी बैठकमा सहभागी हुन सबै मन्त्रीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगिसकेका […]
बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार शुक्रवार मात्रै गर्ने सहमति गरेको छ ।
मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक तयारी नपुगेको भन्दै नेताहरूले शुक्रवार मात्रै सरकार विस्तार गर्ने सहमति गरेका प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
दलहरूबीच मन्त्रालय भागबण्डामा कुरो मिल्न नसकेपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । राजनीतिक दलहरूले मन्त्री हुने व्यक्तिको टुंगो भने लगभग लगाइसकेका छन् ।
सत्ता गठबन्धनमा सहभागी ५ दलमध्ये राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने बताएको छ । त्यसबाहेक कां...
विपक्षी दल विभाजन गर्न ल्याइएको अध्यादेशले गठबन्धनभित्रकै दल विभाजित हुने निश्चितजस्तै भएपछि अध्यादेश खारेज गरेर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन थप केही समय लाग्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि कुनै सहमति जुट्न नसकेको हो ।
प्रधानमन्त्री देउवाले शुक्रवार नै गठबन्धनका नेताहरूसँग मन्त्रीको नाम मागे पनि सत्ता साझेदार दलले मन्त्रीको नाम दिएका छैनन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीविरुद्धको रिट सर्वोच्च अदालतमा रहेको र त्यसको टुंगो लागेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्न प्रस्ताव गरेका थिए । &l...
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटघाटको क्रममा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे छलफल भएको छ। प्रचण्डको सचिवालयले देउवा र प्रचण्डबीचको भेटमा सरकारलाई चाँडै पूर्णता दिने विषयमा छलफल भएको जानकारी दिएको छ । सत्ता […]
The post मन्त्रिपरिषद् विस्तारबारे देउवा र प्रचण्डबीच सहमति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मङ्गलवार(आज) दिउँसो ४ बजे सिंहदरवारमा बोलाइएको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ । सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार पार्न सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको कार्यदलले सहमति जुटाएको अवस्थामा आज मन्त्रिपरिषद् विस्तारको सम्भावना रहेको भए पनि सहमति जुटाउन नसक्दा शीर्ष नेताहरूको छलफल […]
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने सत्तारुढ गठबन्धनबीच समझदारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । ‘आजको बैठकबाट तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ’, बैठकपछि खड्काले भने,’अब धेरै समय […]
The post मन्त्रिपरिषद् विस्तार गर्न गठबन्धनबीच सहमति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने समझदारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले रातोपाटीलाई जानकारी दिए । ‘आजको बैठकबाट तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ’, बैठकपछि उनले रातोपाटीलाई भने, ‘अब धेरै समय कुर्नु पर्नेछैन ।’यस्तै बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्