माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले एमाले, रास्वपालगायतका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहमति दिएको छ ।
कांग्रेससँगको सत्तागठबन्धन तोड्ने निष्कर्षमा पुगेपछि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले पार्टी...