काठमाडौँ । ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अझै बस्न सकेको छैन । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक(आइजिपी) नियुक्ति मुख्य एजेन्डा रहेको बैठकमा कसलाई बनाउने भन्ने सहमति हुन नसकेपछि ढिलाइ भएको एक मन्त्रीले प्रशासनलाई बताए । सम्बन्धित समाचार : मन्त्रिपरिषद् बैठक बस्दै, आइजिपी नियुक्त गर्ने तयारी बैठकमा सहभागी हुन सबै मन्त्रीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगिसकेका […]