काठमाडौं । म्यारियट हाेटेलको डेल्टिन क्यासिनोले काठमाडौं महानगरपालिकालाई २१ लाख ४२ लाख रुपैयाँ कर बुझाएको छ । महानगरले सातदिने अल्टिमेटम दिएपछि डेल्टिन क्यासिनाेले कर बुझाएकाे हाे ।
महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीले क्यासिनोलेसो कर बुझाएको बताए । “डेल्टिन क्यासिनोले कर बुझाएको छ । अल्टिमेटम जारी भएका अरु क्यासिनो पनि विभागको...