एमालेले तोक्यो सातवटै प्रदेशका अध्यक्ष

नेकपा (एमाले)ले सातवटै प्रदेशका प्रदेश अध्यक्ष चयन गरेको छ। एमालेको भक्तपुरमा जारी बैठकले सातवटै प्रदेशको प्रदेश अध्यक्ष चयन गरेको हो।...

सम्बन्धित सामग्री

आम जनता पार्टीले तोक्यो मधेश प्रदेशका जिल्ला संयोजक

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले मधेश प्रदेशका आठ जिल्लामा संयोजक, सचिव र इन्चार्ज तोकेको छ । पार्टीको अन्तरिम विधान २०७९ बमोजिम मधेश प्रदेशका आठवटै जिल्लाका संयोजक, सचिव र इन्चार्ज तोकेको अध्यक्ष साहले जानकारी दिए । उनका अनुसार पर्सा संयोजकमा कदम रसुल, सचिवमा विश्वराज पटेल र इन्चार्जमा बाबुराम कौशिक रहेका छन् । यसैगरी, […]

सरकारी प्रयोगशालाकर्मी संघले तोक्यो सातै प्रदेशका सम्पर्क व्यक्ति

सरकारी प्रयोगशालाकर्मी संघले  सातै प्रदेशका सम्पर्क व्यक्ति तोकेको छ। मंगलबार कसेको संघको बैठकले सातै प्रदेशका सम्पर्क व्यक्ति तोकेको हो।

माओवादीले बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमा तोक्यो चुनावी कमान्डर

नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार ललितपुरमा बसेको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी बैठकले  बागमती प्रदेशका ३३ निर्वाचनमा चुनावी कमाण्डर खटाउने निर्णय गरेको हो । बैठकलेचितवन-१ मा कन्चन खनाल, चितवन - २ मा घनश्याम दाहाल र चितवन - ३ मा  रेनु दाहाललाई चुनावी कमान्डरको जिम्मा दिएको छ ।माओवादीले काठमाडौं -१ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना श

स्थानीय चुनाव : काँग्रेस बागमती प्रदेशले तोक्यो जिल्ला संयोजक

स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस बागमती प्रदेश समितिले प्रदेश अन्तर्गतका जिल्लाहरुमा संयोजक तोकेको छ ।  सभापति इन्द्रबहादुर बानियाँले पार्टी र तालमेल गरिएका दलहरूका उम्मेदवारलाई विजयी गराउन  बागमती प्रदेशका १३ जिल्लामा संयोजकहरू तोकेका हुन् ।नेपाली काँग्रेस बागमती प्रदेशले एक विज्ञप्ति जारी गर्दै उपसभापति चन्द्र महर्जनको संयोजकत्व एवं निर्देशनमा रहने गरी १३ जिल्लाका पालिकाहरुमा तोकिएका प्रदेश प्रतिनिधिहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्न प्रदेशका पदाधिकारी एवं सदस्यहरुलाई जि

शिक्षक सेवा आयोगले तोक्यो प्राथमिक तहको परीक्षा केन्द्र

शिक्षक सेवा आयोगले प्राथमिक तहको परिक्षा केन्द्र तोकेको छ । आयोगले आइतबार १९ चैतमा हुने प्राथमिक तह खुल्ला तर्फको लागि परिक्षा केन्द्र तोकेको हो ।आयोगका अनुसार प्रदेश १ का लागि झापा, मोरङ, सुनसरी र उदयपुर, मधेश प्रदेशका लागि धनुषा र पर्सा, बागमती प्रदेशका लागि चितवन, मकवानपुर, काठमाडौं र ललितपुर कायम गरिएको छ । यस्तै गण्डकी प्रदेशका लागि बागलुङ, कास्की र तनहुँ, लुम्बिनी प्रदेशका लागि रुपन्देही, कपिलबस्तु, दाङ र बाँकेमा कायम गरिएको छ ।यस्तै कर्णाली प्रदेशका लागि सुर्खेत, सुदूरपश्चिमका लागि कैलाली

काँग्रेसले १३ जिल्लाका लागि तोक्यो निर्वाचन अधिकृत

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा निर्वाचन अधिकृत तोकिएका छन् । २ नम्बर प्रदेशका ८ जिल्लासहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा काँग्रेसको वडा अधिवेशन हुन बाँकी छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले कैलालीमा यसअघि नै टेकप्रसाद सुवेदीलाई मतदान अधिकृत तोकिसकेको थियो । बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा […] The post काँग्रेसले १३ जिल्लाका लागि तोक्यो निर्वाचन अधिकृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माओवादीेले जिल्ला इन्चार्ज तोक्यो

नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो ।त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई […]

माओवादी केन्द्रले तोक्यो जिल्ला इन्चार्ज

नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ।

माओवादीले तोक्यो प्रदेशका रिक्त पदाधिकारी र जिल्ला इन्चार्ज

नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ ।  आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो ।  प्रदेश १ मा सुरेन्द्र कार्की, २ मा गणेश साह, गण्डकी प्रदेशमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज तोकिएका छन् । त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।&nb...