नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार ललितपुरमा बसेको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी बैठकले बागमती प्रदेशका ३३ निर्वाचनमा चुनावी कमाण्डर खटाउने निर्णय गरेको हो । बैठकलेचितवन-१ मा कन्चन खनाल, चितवन - २ मा घनश्याम दाहाल र चितवन - ३ मा रेनु दाहाललाई चुनावी कमान्डरको जिम्मा दिएको छ ।माओवादीले काठमाडौं -१ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना श