प्राकृतिक होस् वा मानव सिर्जित विपद्को सबैभन्दा बढी प्रभाव सीमान्तीकृत समुदायमै पर्ने गरेको छ । हुन त कोरोना महामारीको असर सबै वर्ग र समुदायमाथि छ तथापि संसारभरिकै अवस्थालाई हेर्दा कोरोना संक्रमणका कारण सबैभन्दा मारमा सीमान्तीकृत समुदाय परेका छन् । कोरोनाले अमेरिकासहित विश्व महाशक्ति मानिने राष्ट्रहरू नै गम्भीर समस्यामा परे । सन् २०१८ को एउटा तथ्याङ्क […]