५ असार, सप्तरी । मतदाता नामावलीमा महिला, दलित लगायत सीमान्तकृत समुदायको पहुँच सुनिश्चिताका लागि मतदाता संकलन प्रक्रियालाई सहज बनाउनुपर्नेमा एक कार्यक्रममा जोड् दिइएको छ । दलित सरोकार मञ्च कञ्चनरूपले आईतबार राजविराजमा आयोजना गरेको जिल्लास्थित सरोकारबालासँगको अन्तरक्रियामा उक्त जोड् दिइएको छ । दलित अगुवा तथा अभियन्ता भोला पासवानले मतदाता नामावलीमा महिला, दलितसहित सिमान्तकृत समुदायको पहुँच सुनिश्चित […]