१९ जेठ, काठमाडौं । सञ्चारमाध्यमहरुले अझै पनि दलित समुदायका मुद्दालाई उच्च प्राथमिकता दिन नसकेको सरोकारवालाहरुले बताएका छन् । बिहीबार नेपाल प्रेस काउन्सिल र क्रियाशील दलित पत्रकार संघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनीहरुले समाजको सीमान्तकृत वर्गका भन्दा राजनीतिक विषयको समाचारमै सञ्चारमाध्यमहरु केन्द्रित भएको बताए । दलित अधिकारकर्मी सुशील बिकेले जनसंख्याको ठूलो हिस्सा ओगटेको दलित समुदायलाई […]