'मंसिरभित्र सहमतिमै प्रदेश राजधानी र नाम तय हुन्छ'

मकवानपुर : सात प्रदेशहरूमध्ये सबैभन्दा पहिला प्रदेशसभाको बैठक बोलाउने प्रदेश बन्यो- प्रदेश नम्बर ३। हालसम्म यो प्रदेशले १९ वटा विभिन्न कानुन निर्माण गरेको छ। अहिले यो प्रदेशसभाले प्रदेशको स्थायी राजधानी कहाँ राख्ने र नाम के राख्ने भनेर गृहकार्य गरिरहेको छ। राजधानी कहाँ राख्ने भन्ने विषयमा विवाद कायमै छ। अहिलेको अस्थायी राजधानी...

सम्बन्धित सामग्री

सुर्खेतमा नाम मात्रका वधशाला,  नागरिकको स्वास्थ्यमा गम्भीर खेलवाड

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन हुँदै आएका नाम मात्रका वधशालाले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेका छन् ।

प्रदेशसभाको बैठक दाङमै राख्ने गरी राजधानी सार्ने काम तीव्र

१६ मंसिर, दाङ । लुम्बिनी प्रदेश राजधानी दाङ स्थानान्तरणको काम तीव्र परिएको छ । २०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निर्णय गरेको थियो । प्रदेशसभाले गरेको निर्णय अनुरुप करिब डेढ वर्षपछि प्रदेश राजधानी कार्यान्वयनको काम अघि बढाइएको हो । निर्वाचन लगतै लुम्बिनी […]

सुदूरपश्चिमको प्रदेश राजधानी ‘गोदावरी’ कागजमै सीमित

साबिकको प्रदेश नं. ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’मा राख्ने निर्णय भएको ४ वर्ष पूरा भयो । प्रदेशको स्थायी राजधानीबाट सेवा पाउने आम नागरिकको आशा ४ वर्ष बित्दा पनि पूरा भएको छैन । प्रदेश सरकारले यो अवधिमा स्थायी राजधानीमा प्रादेशिक मुकाम बनाउन नसकेको हो ।२०७४ को निर्वाचनपछि ऐतिहासिक पहिलो प्रदेशसभा गठन भयो । १२ असोज २०७५ मा प्रदेश सभाको ४६ औँ बैठकबाट दुई तिहाइ बहुमतका साथ प्रदेशको राजधानी ‘गोदावरी’ र नाम सुदूरपश्चिम’ पारित गरिएको हो । गोदावरी रा

‘पहिचान बिनाको प्रदेश मान्दैनौं’ नारासहित विराटनगरमा प्रदर्शन (तस्वीरमा)

विराटनगर : ३२ वटा पहिचानवादी संगठनले प्रदेश १ को नाम लिम्बुवान–किरात हुनुपर्ने माग गर्दै प्रदेश राजधानी विराटनगरमा प्रदर्शन गरेका छन्।विराटनगरस्थित मुख्यमन्त्री कार्यालयअगाडि  पहिचानवादी संगठनहरूले बिहीबार प्रदर्शन गरेका हुन् । ‘पहिचान बिनाको प्रदेश मान्दैनौं’, ‘पहिचानवादीहरू एक हौं’ लगायत नारासहितका प्ले कार्ड लिएर संगठनहरूले प्रदर्शन गरेका थिए।प्रदर्शनमा पहिचानवादी विभिन्न ३२ संगठनका नेता कार्यकर्ताहरू सहभागी रहेका थिए।

प्रदेश १ को नामकरण : छलफल गर्न साउन ६ गते सर्वदलीय बैठक

काठमाडौं : प्रदेश १ को नामकरणबारे छलफल गर्न सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक आह्वान गरेका छन्।नामकरणका लागि दलहरू आ-आफ्नै अडानमा रहँदा सहमतिका लागि सभामुख भण्डारीले सर्वदलीय बैठक बोलाएका हुन्। उनले साउन ६ गतेका लागि बैठक डाकेको प्रदेशसभाका प्रवक्ता एवम् उपसचिव चन्द्रमणि भण्डारीले थाहाखबरलाई जानकारी दिए।बैठक बिहान ११ बजेको लागि बोलाइएको छ। मुलुकका ७ मध्ये अन्य प्रदेशले नाम र राजधानीको टुङ्गो लगाइसकेका छन्। प्रदेश १ मा भने दलहरूबीच प्रदेश राजधानी र नामकरणको विषयमा सहमति जुट्न स

प्रदेश निर्वाचन कार्यालय : नाम छ काम छैन

देश संघीयतामा गएपछि नयाँ प्रादेशिक संरचना अनुसार ७ प्रदेशहरू कायम भए । देशकै केन्द्रको रुपमा रहेको काठमाडौं उपत्यकासहितका अन्य १० जिल्लाहरु समावेश गरी बागमती प्रदेश स्थापना गरियो । २०७६ पुस २७ गते बागमती प्रदेशको राजधानी हेटौंडा कायम गरियो भने सोही दिन बागमती प्रदेश नामकरण पनि गरिएको छ । प्रदेश राजधानी कायम गरिएपछि केन्द्रमा हरेका सरकारी निकायहरुले धमाधम प्रदेशस्तरमा आफ्नो संरचनाहरु तयार गर्ने काम गरे । प्रदेश राजधानी हेटौंडाबाट उनीहरुले कार्य संचालन प्रारम्भ गरी त्यसलाई जारी राखेका छन् ।संघीयता

प्रदेश ५ अब लुम्बिनी प्रदेश, राजधानी दाङको देउखुरी

प्रदेश सरकार गठनको अढाई वर्षपछि प्रदेश ५ ले नाम र स्थायी राजधानी टुंग्याएको छ ।  प्रदेश सभामा राजधानी तथा

प्रदेश ४ को नाम 'गण्डकी' र राजधानी 'पोखरा' सिफारिस

पोखरा : प्रदेश ४ को नाम गण्डकी राख्न र राजधानी पोखरा तोक्न प्रदेशसभाको विशेष समितिले सिफारिस गरेको छ। प्रदेश सभाले गतचैत १२ गते गठन गरेको प्रदेश राजधानी र नामांकन समितिले उक्त सिफारिससहितको प्रति

प्रदेश ४ को नाम ‘गण्डकी’ र राजधानी ‘पोखरा’ सिफारिश

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश राजधानी एवं नामकरण विषयको समितिले प्रदेशको नाम गण्डकी र राजधानी पोखरा राख्ने सिफारिशसहित आफ्नो प्रतिवेदन पेश गरेको छ ।   बैठकमा समितिका ...

प्रदेश राजधानी : हतारको निर्णय

संघीय प्रदेशको राजधानी र नाम सबै प्रदेशसभाले तय गर्छ भनियो। तर नेपाल सरकारका मन्त्री नै संघीय संसदका सांसदहरू नै प्रदेश राजधानी यहाँ हुनुपर्छ, उहाँ हुनुपर्छ अथवा माथि केन्द्रीय नेताहरूको समझदारीमै यो काम गरिनेछ भनेर समस्या बल्झाइरहेका छन्। आफ्नो भाषणको औचित्य पुष्टि गर्ने तथ्य र तर्कहरू पनि उनीहरू दिन सक्दैनन्। त्यसैले यो प्रदेश...